सीधै सामग्रीमा जाने

विज्ञान र बाइबल

के विज्ञान र बाइबल मेल खान्छ? के बाइबलमा विज्ञानबारे उल्लेख गरिएका विवरणहरू सही छन्‌? यसबारे सृष्टिले कस्तो प्रमाण दिन्छ अनि त्यसबारे अध्ययन गर्ने वैज्ञानिकहरू के भन्छन्‌?

सृष्टि या संयोग?

प्रकाशन

जीवन सृष्टि कि संयोग?

जीवनको सुरुवातबारे तपाईँले विश्‍वास गर्ने कुराले फरक पार्छ।

जीवनको सुरुवातबारे पाँच महत्त्वपूर्ण प्रश्‍न

प्रमाणहरू केलाउनुहोस्‌ अनि क्रमविकासमा विश्‍वास गर्ने वा सृष्टिमा, तपाईँ आफै निर्णय गर्नुहोस्‌।

सृष्टिका आश्‍चर्यजनक कुराले परमेश्‍वरको महिमा प्रकट गर्छ

हाम्रो वरपरको प्राकृतिक संरचनाहरूलाई हेर्दा सृष्टिकर्ताका गुणहरूबारे थाह पाउन सक्छौँ र उहाँसित नजिक हुन सक्छौँ।