नेपाली
ख्रिष्टियन उपासनाको लागि सङ्‌गीत
https://cms-imgp.jw-cdn.org/img/p/1011211/univ/wpub/1011211_univ_sqr_xl.jpg

ख्रिष्टियन उपासनाको लागि सङ्‌गीत

यहोवा परमेश्‍वरको प्रशंसा र उपासनामा प्रयोग गरिने सुमधुर ख्रिष्टियन गीतहरूको श्रव्य रेकर्डिङ सुन्‍नुहोस्‌ वा डाउनलोड गर्नुहोस्‌। गायन, वाद्यवादन, धुन र नोटेसन सिट उपलब्ध छन्‌।

मौलिक गीत

“थुप्रै भँगेराभन्दा बहुमूल्य”

कहिलेकाहीँ हामीलाई कसैले याद नगरेको जस्तो लाग्न सक्छ तर यहोवा र उहाँका जनहरू हामीलाई याद गर्नुहुन्छ अनि अमूल्य ठान्‍नुहुन्छ भन्‍ने कुरा यस म्युजिक भिडियोले सम्झाउँछ।