सीधै सामग्रीमा जाने

प्रहरीधरहराब्यूँझनुहोस्‌! पत्रिकाहरू

हाम्रा बाइबलआधारित पत्रिकाहरू साङ्‌केतिक भाषालगायत २०० भन्दा बढी भाषामा डाउनलोड गर्न सकिन्छ। प्रहरीधरहरा-ले बाइबलका भविष्यवाणीअनुसार विश्‍वघटनाहरूको महत्त्वलाई देखाउँछ। यसले मानिसहरूलाई परमेश्‍वरको राज्यको सुसमाचार सुनाएर सान्त्वना दिन्छ र येशू ख्रीष्टमाथि विश्‍वास राख्न प्रोत्साहित गर्छ। ब्यूँझनुहोस्‌!-ले वर्तमान समस्याहरूको सामना कसरी गर्ने भनी बुझाउँछ अनि सृष्टिकर्ताले प्रतिज्ञा गर्नुभएको शान्तिमय र सुरक्षित संसारप्रतिको हाम्रो भरोसा बढाउँछ।

आफूले खोजेको भाषामा कुन-कुन पत्रिका कुन-कुन फर्म्याटमा उपलब्ध छन्‌ भनेर थाह पाउन सुरुमा भाषा रोज्नुहोस्‌ र खोज्ने बटन क्लिक गर्नुहोस्‌।

 

प्रहरीधरहरा—अध्ययन संस्करण

मार्च २०२३

यस अङ्‌कमा मे १–जून ४, २०२३ का अध्ययन लेखहरू छन्‌।

प्रहरीधरहरा

मानसिक सुस्वास्थ्य​​—⁠तर कसरी?

के तपाईँ वा तपाईँले माया गर्ने कुनै व्यक्‍ति मानसिक स्वास्थ्य समस्यासित जुझिरहनुभएको छ? बाइबलले कसरी मदत गर्छ, प्रहरीधरहरा-को यस अङ्‌कबाट बुझ्नुहोस्‌।

दृश्य

ब्यूँझनुहोस्!

ब्यूँझनुहोस्!

ब्यूँझनुहोस्!

ब्यूँझनुहोस्!

ब्यूँझनुहोस्!

प्रहरीधरहरा

प्रहरीधरहरा

प्रहरीधरहरा

प्रहरीधरहरा

प्रहरीधरहरा

प्रहरीधरहरा—अध्ययन संस्करण

प्रहरीधरहरा—अध्ययन संस्करण

प्रहरीधरहरा—अध्ययन संस्करण

प्रहरीधरहरा—अध्ययन संस्करण

प्रहरीधरहरा—अध्ययन संस्करण

प्रहरीधरहरा—अध्ययन संस्करण

प्रहरीधरहरा—अध्ययन संस्करण

प्रहरीधरहरा—अध्ययन संस्करण

प्रहरीधरहरा—अध्ययन संस्करण