सीधै सामग्रीमा जाने

बाइबलको शिक्षा

बाइबलले जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ दिन्छ। यसमा पाइने सल्लाहहरू सयौं वर्ष पुरानो भए तापनि यो अहिले पनि उत्तिकै उपयोगी छ। तपाईंले यस भागबाट बाइबलका सल्लाहहरू कत्तिको व्यावहारिक छ भनेर थाह पाउन सक्नुहुन्छ।—२ तिमोथी ३:१६, १७.

 

विशेष सामग्रीहरू

बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ

के बाइबलमा समलिङ्‌गी विवाहबारे बताइएको छ?

वैवाहिक बन्धन कसरी स्थायी र आनन्दमय हुनसक्छ भनेर यसको सुरुवातकर्तालाई थाह हुनुपर्छ।

बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ

के बाइबलमा समलिङ्‌गी विवाहबारे बताइएको छ?

वैवाहिक बन्धन कसरी स्थायी र आनन्दमय हुनसक्छ भनेर यसको सुरुवातकर्तालाई थाह हुनुपर्छ।

बाइबल अध्ययन गर्नुहोस्

अध्ययन गर्न चाहनुहुन्छ कि?

एक जना यहोवाको साक्षीसित निश्‍शुल्क बाइबल अध्ययन गर्नुहोस्‌।

यहोवाको साक्षीलाई भेट्‌न अनुरोध

बाइबलको कुनै विषयबारे यहोवाका साक्षीहरूसित भेटेर छलफल गर्नुहोस्‌ वा निश्‍शुल्क बाइबल अध्ययन कसरी गरिन्छ भनी जान्‍नुहोस्‌।

बाइबल अध्ययन सामग्री

तपाईँको अध्ययनलाई रोचक र रमाइलो बनाउने बाइबल अध्ययन सामग्रीहरू रोज्नुहोस्‌।

बाइबलले तपाईंलाई कसरी मदत गर्न सक्छ?

शान्ति र आनन्द

बाइबलले अनगिन्ती मानिसलाई दैनिक तनाव कम गर्न, शारीरिक तथा भावनात्मक पीडाबाट मुक्‍त हुन अनि जीवनको अर्थ र उद्देश्‍य बुझ्न मदत गरेको छ।

परमेश्‍वरमाथिको विश्‍वास

विश्‍वासले तपाईँलाई अहिले स्थिर रहन मदत गर्छ भने उज्ज्वल भविष्यको आशा पनि दिन्छ।

पारिवारिक तथा वैवाहिक जीवन

विवाहित जोडी र परिवारका सदस्यहरूले थुप्रै चुनौतीको सामना गर्छन्‌। बाइबलमा पाइने व्यवहारिक सल्लाहले पारिवारिक सम्बन्ध सुधार्न अनि बलियो बनाउन मदत गर्छ।

किशोरकिशोरी र युवायुवतीका लागि मदत

किशोरकिशोरी र युवायुवतीले अक्सर जीवनमा भोग्ने कठिनाइहरू र चुनौतीहरूको सामना गर्न बाइबलले कसरी मदत गर्न सक्छ, पत्ता लगाउनुहोस्‌।

केटाकेटीका लागि अभ्यास सामग्री

छोराछोरीलाई बाइबलबाट नैतिक शिक्षा सिकाउने रमाइलो तरिका भेट्टाउनुहोस्‌।

बाइबल के भन्छ?

बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ

परमेश्‍वर, येसु, परिवार, दुःखकष्ट र अन्य विषयबारे बाइबलले कस्तो जवाफ दिएको छ, हेर्नुहोस्‌।

बाइबल तथा इतिहास

बाइबल हाम्रो समयसम्म कसरी आइपुग्यो भनी जान्‍नुहोस्‌। साथै बाइबल ऐतिहासिक रूपमा सही र भरपर्दो छ कि छैन भनेर जाँच्नुहोस्‌।

विज्ञान र बाइबल

के बाइबल विज्ञानसित मेल खान्छ? बाइबलमा बताएको कुरा र वैज्ञानिकहरूले पत्ता लगाएको कुरा तुलना गर्दा थुप्रै कुरा थाह पाउन सक्छौं।