सीधै सामग्रीमा जाने

एक जना यहोवाको साक्षीसित गरिने बाइबल अध्ययन

सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!

तपाईँले यस सामग्रीबाट निश्‍शुल्क बाइबल अध्ययन गरेर निम्न प्रश्‍नहरूको जवाफ पाउन सक्नुहुन्छ:

  • म कसरी आनन्दित हुन सक्छु?

  • के दुष्टता र दुःखकष्टको कहिल्यै अन्त्य हुनेछ?

  • के तपाईँले माया गरेका व्यक्‍तिहरू फेरि जीवित हुनेछन्‌?

  • के ईश्‍वर साँच्चै मेरो ख्याल राख्नुहुन्छ?

  • मैले ईश्‍वरलाई कसरी प्रार्थना गर्नुपर्छ अनि उहाँ कस्ता प्रार्थनाहरू सुन्‍नुहुन्छ?

कुनै शुल्कविना

तपाईँ निश्‍शुल्क अध्ययन गर्न सक्नुहुन्छ अनि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! अध्ययन सामग्री र चाहनुहुन्छ भने बाइबल पनि निश्‍शुल्क प्राप्त गर्न सक्नुहुन्छ।

पायक पर्ने समय र ठाउँमा

एक जना यहोवाको साक्षीसित भेटेरै वा अनलाइनमार्फत छलफल गर्नुहोस्‌।

कुनै बाध्यताविना

तपाईँ अध्ययन कुनै पनि बेला छोड्‌न सक्नुहुन्छ।

बाइबल अध्ययन कसरी गरिन्छ?

एक जना यहोवाको साक्षीले सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! अध्ययन सामग्रीबाट एउटा-एउटा विषय गरेर तपाईँसित छलफल गर्नेछन्‌। यसरी तपाईँले बाइबलमा वास्तवमा कस्ता कुराहरू छन्‌ र त्यसबाट कस्तो मदत पाउन सक्नुहुन्छ भनेर बुझ्नुहुनेछ। अझ धेरै कुरा जान्‍न यो भिडियो हेर्नुहोस्‌ वा अध्ययनबारे अक्सर सोधिने प्रश्‍नहरू र त्यसको जवाफ पढ्‌नुहोस्‌।

यो सामग्री हेर्न चाहनुहुन्छ?

यस अध्ययन सामग्रीको सुरुका पाठहरू हेर्नुहोस्‌।

अध्ययन गर्न चाहनुहुन्छ?

पहिलो बाइबल अध्ययनको प्रबन्ध मिलाउन यो बटन थिच्नुहोस्‌।