JW.ORG मा नयाँ के थपियो?
हाम्रो अभिलेखालयबाट
विश्वभरका मानिसहरूलाई लेखपढ गर्न सिकाउँदै
विभिन्न देशका अख्तियारवालाहरूले मानिसहरूलाई साक्षर बनाउन यहोवाका साक्षीहरूले गरिरहेको प्रयासको प्रशंसा गर्दै आएको छ।
समाचार विज्ञप्ति
सन् २०२० राज्य अभियान: अख्तियारवालाहरूले धन्यवाद व्यक्त गर्छन्
पुस्तक र पुस्तिकाहरू
सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्रीको परिचय
यहोवाको साथी बनौं—अभ्यास सामग्री
पोस्टर: यहोवा क्षमा गर्नुहुन्छ
विश्वासी व्यक्तिहरूबाट गल्ती हुँदा यहोवा क्षमा गर्नुहुन्छ भनेर सम्झाउने यो पोस्टर डाउनलोड गर्नुहोस् र छाप्नुहोस्।
तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
प्रशस्तताबाट खाँचो टार्ने
सीमित स्रोतसाधन भएका मुलुकहरूलाई हाम्रो गतिविधि सञ्चालन गर्न कसरी मदत दिइन्छ?
तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
महामारी सुरु हुनुभन्दा ठीक अघि सम्पन्न भएका निर्माण परियोजनाहरू
सन् २०२० सेवा वर्षको दौडान हामीले २,७०० भन्दा धेरै उपासनास्थल निर्माण र मर्मतसम्भार गर्ने योजना बनाएका थियौँ। कोभिड-१९ महामारीले यी योजनाहरूलाई कस्तो असर गऱ्यो?
तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
गिलियड स्कुल—यसको विश्वव्यापी प्रभावकारिता
न्यु योर्कमा सञ्चालन गरिने एउटा महत्त्वपूर्ण स्कुलमा विश्वभरबाट विद्यार्थीहरू आउँछन्। विद्यार्थीहरू यस स्कुलसम्म कसरी आइपुग्छन्?
तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
सन् २०२० “सधैँ रमाओ!” अधिवेशन कार्यक्रमको अनुवाद
अधिवेशनका भाषणहरू, नाटकहरू र गीतहरू कसरी यत्ति चाँडो ५०० भन्दा धेरै भाषामा अनुवाद गर्न सकियो?
तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
सन् २०२० “सधैँ रमाओ!” अधिवेशनका भिडियोहरू कसरी तयार गरियो?
हाम्रा अधिवेशनका भिडियोहरू तयार पार्न के-कस्ता कामहरू गरिए?
तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
आध्यात्मिक भोजन बाँड्ने एउटा सानो बक्स
अहिले थुप्रै यहोवाका साक्षीहरूले इन्टरनेटविना नै डिजिटल फर्म्याटमा प्रकाशनहरू डाउनलोड गर्न सक्छन्।
तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
भिडियो कन्फरेन्सिङमार्फत मण्डलीका सभाहरू गरिँदै
भिडियो कन्फरेन्सिङमार्फत सभाहरू गर्न सङ्गठनले कसरी मण्डलीहरूलाई सजिलै उपलब्ध हुने अनि सुरक्षित जुम लाइसेन्सहरू प्राप्त गर्न मदत गरेको छ?