हाम्रो बारेमा

यहोवाका साक्षीहरू को हुन्‌?

यहोवाका साक्षीहरूको सङ्‌गठन विश्‍वव्यापी धार्मिक सङ्‌गठन हो। हामी सबै कुरा सृष्टि गर्नुहुने सर्वोच्च परमेश्‍वर यहोवाको उपासना गर्छौँ। (भजन ८३:१८; प्रकाश ४:११) येसु परमेश्‍वरको छोरा र हाम्रो उद्धारक हुनुहुन्छ भनेर हामी विश्‍वास गर्छौँ। (युहन्‍ना ३:१६; प्रेषित ४:१०-१२) हाम्रो विश्‍वासको मुख्य आधार बाइबल हो। (२ तिमोथि ३:१६) हाम्रो विश्‍वासबारे थाह पाउन यस वेबसाइटमा पाइने लेखहरू आफ्नो बाइबलसित तुलना गर्दै पढ्‌न सक्नुहुन्छ।

हामीबारे अझ धेरै जान्‍न यहोवाका साक्षीहरू—हामी को हौँ? भन्‍ने भिडियो हेर्नुहोस्‌

तथ्याङ्‌क

ठाउँअनुसार जानकारी हेर्ने

Frequently Asked Questions

यहोवाका साक्षीहरू के विश्‍वास गर्छन्‌?

हाम्रो विश्‍वासबारे छोटो जानकारी पाउनुहोस्‌।

यहोवाका साक्षीहरू किन कुनै-कुनै चाडपर्व र उत्सव मनाउँदैनन्‌?

यहोवाका साक्षीहरू अनि चाडपर्वबारे सोधिने तीन वटा प्रश्‍न विचार गर्नुहोस्‌।

यहोवाका साक्षीहरू किन जन्मदिन मनाउँदैनन्‌?

जन्मदिन मनाउँदा परमेश्‍वर किन खुसी हुनुहुन्‍न त्यसका चार पक्ष विचार गर्नुहोस्‌।

यहोवाका साक्षीहरू रगत लिंदा पनि लिंदैनन्‌, दिंदा पनि दिंदैनन्‌, किन?

रगत लिने/दिने विषयमा यहोवाका साक्षीहरूको अडानबारे थुप्रै गलत धारणाहरू फैलिएका छन्‌। यसबारे हाम्रो विश्‍वास के हो, वास्तविकता थाह पाउनुहोस्‌।

के यहोवाका साक्षीहरू ख्रीष्टियन हुन्‌?

ख्रीष्टियन भनेर चिनिने अरू धार्मिक समूहभन्दा हामी किन फरक छौं, कृपया विचार गर्नुहोस्‌।

अक्सर सोधिने अरू प्रश्‍नहरू

हाम्रो बारेमा सोध्न चाहनुभएको थप प्रश्‍नहरूको जवाफ पाउनुहोस्‌।

Our History

Contact Us

यहोवाको साक्षीलाई भेट्‌न अनुरोध

बाइबलको कुनै विषयबारे यहोवाका साक्षीहरूसित भेटेर छलफल गर्नुहोस्‌ वा निश्‍शुल्क बाइबल अध्ययन कसरी गरिन्छ भनी जान्‍नुहोस्‌।

सभाहरूमा उपस्थित हुनुहोस्‌

हाम्रा सभाहरूबारे थाह पाउनुहोस्‌। तपाईँलाई पायक पर्ने ठाउँ खोज्नुहोस्‌।

यहोवाका साक्षीहरूसित सम्पर्क गर्नुहोस्‌

विश्‍वभरिका यहोवाका साक्षीहरूको सम्पर्क जानकारी।

बेथेल टुर

नजिकैको कार्यालय कहाँ छ, पत्ता लगाउनुहोस्‌।