नेपाली
संसारभरका यहोवाका साक्षीहरू
https://cms-imgp.jw-cdn.org/img/p/1011537/univ/art/1011537_univ_sqr_xl.jpg

संक्षिप्त जानकारी—विश्‍वव्यापी

  • यहोवाका साक्षीहरू भएको देश—२४१

  • यहोवाका साक्षीहरू—९२,०५,३२६

  • निश्‍शुल्क बाइबल अध्ययन गर्नेहरू—७६,०३,१८२

  • येशूको मृत्युको वार्षिकीमा उपस्थिति हुनेहरू—२,०६,३५,०१५

  • मण्डली—१,१९,६५२

 

संसारभरका यहोवाका साक्षीहरू

हामी संसारको विभिन्‍न ठाउँमा बस्छौं अनि हाम्रो जात र संस्कृति पनि फरक छ। हाम्रो प्रचारकार्यबारे तपाईंलाई थाहै छ होला। तर हामी समाजको हितको लागि अरू कुराहरू पनि गर्छौं।

यो पनि हेर्नुहोस्

किताबहरू

२०२५ विश्‍वभरिका यहोवाका साक्षीहरूको सेवा वर्ष रिपोर्ट

सेप्टेम्बर २०२४ देखि अगस्त २०२५ सम्म यहोवाका साक्षीहरूले विश्‍वभरि गरेको साक्षीकार्यको रिपोर्ट।