बाइबलआधारित श्रव्य नाटकहरू

साउन्ड इफेक्ट, धुन र टिप्पणीसहितका यी रेकर्डिङहरू सुनेर बाइबलका घटनाहरू कल्पना गर्नुहोस्‌। यी रेकर्डिङहरू डाउनलोड गर्न सकिन्छ। साङ्‌केतिक भाषामा पनि भिडियोहरू उपलब्ध छन्‌।

दृश्य