सीधै सामग्रीमा जाने

परमेश्‍वरमाथिको विश्‍वास

विश्‍वासमा शक्‍ति हुन्छ। यसले तपाईँलाई अहिले स्थिर रहन मदत गर्छ भने उज्ज्वल भविष्यको आशा पनि दिन्छ। तपाईँ परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्नुहुन्‍न होला, तपाईँको विश्‍वास कमजोर भएको होला अथवा आफ्नो विश्‍वास बलियो बनाउन चाहनुहुन्छ होला। यस्ता अवस्थामा बाइबलले मदत गर्छ।

तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌

दाउद र जोनाथन—“गहिरो मित्रता गाँसियो”

फरक पृष्ठभूमि अनि उमेरका दुई व्यक्‍तिहरू कसरी घनिष्ठ मित्र बन्‍न सके? तिनीहरूको उदाहरणले आज तपाईँलाई कसरी साँचो मित्रता विकास गर्न मदत गर्छ?

परमेश्‍वरमाथिको विश्‍वास बढाउने

तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌—बाइबल पात्रहरूको कथा