बाइबल तथा इतिहास
बाइबलजस्तो संरक्षण गरिएको, धेरै भाषामा अनुवाद र वितरण भएको किताब अरु कुनै छैन। खोज-अनुसन्धान गरेर पत्ता लागेको नयाँ-नयाँ कुराले पनि बाइबल ऐतिहासिक रूपमा सही छ भन्ने प्रमाण दिन्छ। तपाईँ जुनसुकै धार्मिक पृष्ठभूमिबाट आउनुभए तापनि बाइबल अरू किताब भन्दा भिन्न भएको पाउनुहुनेछ।
थप लेखहरू
परमेश्वरको वचन लेख्न प्रयोग गरिएको पुरातन सामग्री
पपाइरस, मसी र चर्मपत्रजस्ता सामग्रीहरू कसरी बनाइन्थ्यो र यी सामग्रीहरूले बाइबललाई जोगाइराख्न कसरी मदत गऱ्यो, थाह पाउनुहोस्।
थप लेखहरू
परमेश्वरको वचन लेख्न प्रयोग गरिएको पुरातन सामग्री
पपाइरस, मसी र चर्मपत्रजस्ता सामग्रीहरू कसरी बनाइन्थ्यो र यी सामग्रीहरूले बाइबललाई जोगाइराख्न कसरी मदत गऱ्यो, थाह पाउनुहोस्।
बाइबल अनुवाद
बाइबलको ऐतिहासिक सत्यता
प्रकाशन
बाइबल—यसले दिने सन्देश के हो?
बाइबलको आधारभूत सन्देश के हो?