सीधै सामग्रीमा जाने

“परमेश्‍वरका पवित्र सन्देशहरू”-को अनुवाद गर्ने काम सुम्पिइयो—रोमी ३:२

“परमेश्‍वरका पवित्र सन्देशहरू”-को अनुवाद गर्ने काम सुम्पिइयो—रोमी ३:२

बाइबलको जुनसुकै अनुवादमा परमेश्‍वरको सत्य ज्ञान पाइन्छ। विगतका सयौँ वर्षदखि यहोवाका साक्षीहरूले बाइबलका विभिन्‍न अनुवाद प्रयोग गर्दै आएका छन्‌। तिनीहरूले किन आधुनिक अङ्‌ग्रेजी भाषामा बाइबल अनुवाद गरे? नतिजा कस्तो भएको छ? “परमेश्‍वरका पवित्र सन्देशहरू”-को अनुवाद गर्ने काम सुम्पिइयोरोमी ३:२ शीर्षकको भिडियो हेर्नुहोस्‌।