सीधै सामग्रीमा जाने

बाइबल अनुवाद

 

बाइबल अनुवादका सिद्धान्तहरू

नयाँ संसार अनुवाद तयार पारिँदा मुख्य पाँच वटा सिद्धान्त ध्यानमा राखियो।

बाइबल​​—⁠किन यत्ति थरी?

बाइबलका यत्ति धेरै अनुवाद हुनुको कारण बुझ्न एउटा आधारभूत सत्यले मदत गर्नेछ।

नयाँ संसार अनुवाद सही छ?

नयाँ संसार अनुवाद अरू अनुवादभन्दा किन फरक छ?

प्राचीन पाण्डुलिपिमा परमेश्‍वरको नाम

नयाँ करारमा परमेश्‍वरको नाम हुनुपर्ने भन्‍ने कुराको आधार के हो, हेर्नुहोस्‌।

“परमेश्‍वरका पवित्र सन्देशहरू”-को अनुवाद गर्ने काम सुम्पिइयो—रोमी ३:२

विगतका सयौँ वर्षदेखि यहोवाका साक्षीहरूले बाइबलका विभिन्‍न अनुवाद प्रयोग गर्दै आएका छन्‌। तिनीहरूले किन आधुनिक अङ्‌ग्रेजी भाषामा बाइबल अनुवाद गरे?

सिरियाक पेशिट्टा—बाइबल अनुवादको इतिहासबारे थाह पाउने एउटा माध्यम

सुरुको बाइबलमा नभएका पदहरू केही आधुनिक बाइबलहरूमा थपिएको छ भनी यो पुरातन बाइबलले प्रमाणित गर्छ।

एलियास हुटर र तिनका उल्लेखनीय हिब्रू बाइबलहरू

सोह्रौं शताब्दीका एक विज्ञ एलियास हुटरले दुईवटा उल्लेखनीय हिब्रू बाइबलहरू प्रकाशित गरे।

मध्यकालीन स्पेनमा परमेश्वरको वचन

पढ्न-लेख्न सिक्नको लागि धर्मशास्त्रको कुरा सिलेटमा लेख्ने विद्यार्थीहरू र गोप्य रूपमा बाइबल अनुवाद गरेर ढुवानी गर्ने मानिसहरूबीच के समानता छ?