किशोरकिशोरी र युवायुवती

बाइबलआधारित सल्लाहले तपाईँलाई जीवनमा आइपर्ने चुनौतीहरूको सामना गर्न र सीप विकास गर्न मदत गर्छ। a

a यी लेखहरूमा उल्लेख गरिएका केही नाम परिवर्तन गरिएका छन्‌।

युवाहरू सोध्छन्‌

घरमा पनि नियम बनाउनुपर्छ र?

बुबाआमाले तपाईंको घरमा बनाएको नियम देखेर तपाईं दिक्क हुनुभएको छ कि? कुनै नियम बेकारको जस्तो लाग्छ भने के गर्ने? नियमप्रति सही मनोवृत्ति राख्न तपाईंलाई मदत गर्ने केही सुझाव यहाँ दिइएका छन्‌।

युवाहरू सोध्छन्‌

घरमा पनि नियम बनाउनुपर्छ र?

बुबाआमाले तपाईंको घरमा बनाएको नियम देखेर तपाईं दिक्क हुनुभएको छ कि? कुनै नियम बेकारको जस्तो लाग्छ भने के गर्ने? नियमप्रति सही मनोवृत्ति राख्न तपाईंलाई मदत गर्ने केही सुझाव यहाँ दिइएका छन्‌।

उपयोगी सीप तथा गुण

आध्यात्मिकता

युवाहरू सोध्छन्‌

यौनसम्बन्ध, साथी, परिवार, स्कुल र अरू कुराहरूबारे युवाहरूले सोध्ने प्रश्‍नहरू

तपाईंका साथीहरू के भन्छन्‌?

तपाईंले कहिल्यै नभोगेको समस्या भोग्दै हुनुहुन्छ होला। अरू युवाहरूले कसरी सामना गर्दै छन्‌, हेर्नुहोस्‌।

ह्वाइटबोर्ड एनिमेसन

के तपाईं उम्कनै नसक्ने परिस्थितिको सामना गर्दै हुनुहुन्छ? त्यसो हो भने यी भिडियोहरूले समस्याको सामना गर्न मदत गर्छ।

किशोरकिशोरीका लागि अभ्यास सामग्री

यी अभ्यास सामग्रीहरूले जीवनमा आइपर्ने समस्याको सामना गर्न सिकाउँछ।

बाइबल अध्ययन सामग्री

यी अध्ययन सामग्रीहरूले बाइबल विवरणलाई जीवन्त बनाउँछ।

युवाहरूको १० प्रश्‍नका जवाफहरू

सफल हुन मदत दिने व्यावहारिक सल्लाह र सुझावहरू खोज्नुहोस्‌।

बाइबलले वास्तवमा के सिकाउँछ? (अध्ययन निर्देशिका)

आफ्नो विश्‍वासबारे अरूलाई बुझाउन गाह्रो लाग्छ? आफ्नो विश्‍वास बलियो बनाउन र त्यसबारे अरूलाई बुझाउन यी अध्ययन निर्देशिका प्रयोग गर्नुहोस्‌।