समाचार
समाचार विज्ञप्ति
तागन्रोगमा यहोवाका साक्षीहरूमाथि भइरहेको गैर कानुनी कारबाही—यस्तो अन्याय कहिले टुङ्गिने होला?
के रूसका १६ जना निर्दोष साक्षीलाई उनीहरूको धार्मिक आस्थाको कारण जेल पठाउनेछन्?
समाचार विज्ञप्ति
तागन्रोगमा यहोवाका साक्षीहरूमाथि भइरहेको गैर कानुनी कारबाही—यस्तो अन्याय कहिले टुङ्गिने होला?
के रूसका १६ जना निर्दोष साक्षीलाई उनीहरूको धार्मिक आस्थाको कारण जेल पठाउनेछन्?
२०२३ परिचालक निकायबाट अपडेट #३
हाम्रा भाइबहिनीले परीक्षा अनि प्रकोपहरूको बाबजुद कसरी यहोवालाई आफ्नो शरणस्थान बनाइरहेका छन् भनेर परिचालक निकायका एक सदस्यले जानकारी दिनुहुन्छ।
२०२३ परिचालक निकायबाट अपडेट #२
परिचालक निकायका नयाँ सदस्यहरू गेज फ्लिगल र जेफ्रि विन्डरको अन्तरवार्ता।
२०२३ परिचालक निकायबाट अपडेट #१
हामी तपाईँहरूलाई रामापोको निर्माण परियोजनाबारे र अग्रगामीहरूको गतिविधिबारे रोचक घोषणाहरू सुन्नको लागि यो अपडेट भिडियो हेर्न आग्रह गर्छौँ।
२०२२ परिचालक निकायबाट अपडेट #८
परिचालक निकायका एक सदस्यले यहोवाको रथ अघि बढ्दा छाँटकाँट गर्न तयार हुन हामीलाई प्रोत्साहन दिनुहुनेछ।
२०२२ परिचालक निकायबाट अपडेट #७
परिचालक निकायको एक सदस्यले हामीलाई खतरा आइपरेको देख्दा तुरुन्तै कदम चालिहाल्न प्रोत्साहन दिनुभएको छ।
२०२२ परिचालक निकायबाट अपडेट #६
परिचालक निकायको एक जना सदस्य हालैको ताजा अपडेट दिनुहुन्छ अनि सन् २०२३ को वार्षिक पदको घोषणा गर्नुहुन्छ।
२०२२ परिचालक निकायबाट अपडेट #५
परिचालक निकायका एक सदस्यले विगतमा सोभियत सङ्घका हाम्रा भाइबहिनीहरूलाई खेदो सहन केले मदत गऱ्यो भनी बताउनुहुन्छ अनि यहोवाले हामीलाई निरन्तर साथ दिनुहुन्छ भनेर ढुक्क बनाउनुहुन्छ।