सीधै सामग्रीमा जाने

बाइबल अध्ययन सामग्री

यी बाइबल अध्ययन स्रोतसामग्रीले गहिरिएर बाइबलको अध्ययन गर्न अनि आफ्नो अध्ययनलाई अझ रोचक र रमाइलो बनाउन मदत गर्नेछ।

परमेश्‍वरबाट आएको सुसमाचार!

के परमेश्‍वरले सबै धर्म स्विकार्नुहुन्छ?

धेरै मानिसलाई जुनसुकै धर्म माने पनि केही फरक पर्दैन जस्तो लाग्छ।

परमेश्‍वरबाट आएको सुसमाचार!

के परमेश्‍वरले सबै धर्म स्विकार्नुहुन्छ?

धेरै मानिसलाई जुनसुकै धर्म माने पनि केही फरक पर्दैन जस्तो लाग्छ।

कोही एक जना प्रशिक्षकबाट अध्ययन गर्ने

बाइबल किन पढ्‌नुपर्छ?—लामो भिडियो

संसारका लाखौँ मानिसले जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ बाइबलबाट पाएका छन्‌। के तपाईँ पनि यस्ता प्रश्‍नहरूको जवाफ पाउन चाहनुहुन्छ?

बाइबल अध्ययन कसरी गरिन्छ?

संसारभरि नै यहोवाका साक्षीहरू निश्‍शुल्क बाइबल अध्ययन गराउने व्यक्‍तिहरू भनेर चिनिन्छन्‌। यो काम कसरी गरिन्छ, थाह पाउनुहोस्‌।

बाइबल अध्ययनको अनुरोध

आफूलाई पायक पर्ने समय र ठाउँमा बाइबलबारे निश्‍शुल्क सिक्नुहोस्‌।

हाम्रा निश्शुल्क बाइबल अध्ययन स्रोतसामग्री प्रयोग गर्नुहोस्

अध्ययन निर्देशिका

पाठ्यपुस्तक

परमेश्‍वरबाट आएको सुसमाचार!

परमेश्‍वरबाट आएको सुसमाचार के हो? हामी किन यसमा विश्‍वास गर्न सक्छौँ? यस पुस्तिकाले मानिसहरूले अक्सर सोध्ने प्रश्‍नहरूको बाइबलआधारित जवाफ दिन्छ।

बाइबलले हामीलाई के सिकाउँछ?

हामी किन दुःख भोग्छौँ, मरेपछि हामीलाई के हुन्छ, सुखी पारिवारिक जीवन कसरी बिताउने र यस्तै अन्य विषयमा तपाईँलाई बुझ्न मदत गर्नको लागि यो किताब तयार पारिएको हो।

पवित्र बाइबल—नयाँ संसार अनुवाद

नयाँ संसार अनुवाद-का विशेषताहरू जाँच्नुहोस्‌। यो बाइबल सही छ र पढ्‌न पनि सजिलो छ।

हाम्रो सभाहरूमा अध्ययन गर्नुहोस्

यहोवाका साक्षीहरूको मण्डलीका सभाहरू

हामी कहाँ भेला हुन्छौं र कसरी उपासना गर्छौं, थाह पाउनुहोस्‌।

राज्यभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌?

तपाईं आफै त्यहाँ गएर हेर्नुहोस्‌।

थप स्रोतसामग्री

JW लाइब्रेरी

नयाँ संसार अनुवाद बाट बाइबल अध्ययन गर्नुहोस्‌। यसलाई बाइबलका अन्य अनुवादहरूसित तुलना गर्नुहोस्‌।

अनलाइन पुस्तकालय

यहोवाका साक्षीहरूद्वारा प्रकाशित सामग्रीहरू प्रयोग गरेर अनलाइन अनुसन्धान गर्नुहोस्।