के बाइबल भरपर्दो किताब हो?

के बाइबल भरपर्दो किताब हो?

बाइबल “परमेश्‍वरको वचन” हो भनेर बाइबलमै लेखिएको छ। साथै परमेश्‍वर ‘झूट बोल्नुहुन्‍न’ भनेर पनि यसमा बताइएको छ। (१ थिस्सलोनिकी २:१३; तीतस १:२) के यो कुरा साँचो हो? वा बाइबल दन्त्यकथाहरूको सङ्‌ग्रह मात्रै हो?