बाइबल तथा इतिहास

बाइबल अनुवादकहरू

नेपाली
बाइबल अनुवादकहरू
https://cms-imgp.jw-cdn.org/img/p/1011569/univ/art/1011569_univ_sqr_xl.jpg

बाइबल अनुवादकहरू

 

तिनीहरूले बाइबलको मोल गरे—एक झलक (विलियम टिन्डेल)

तिनले गरेको कामबाट तिनी बाइबललाई प्रेम गर्थे भनेर थाह हुन्छ। तिनको कामबाट हामीले आज पनि लाभ उठाइरहेका छौँ।

तिनीहरूले बाइबलको मोल गरे

अरू थुप्रै मानिसहरूले जस्तै विलियम टिन्डेल र माइकल सर्वेटसले घोर खेदो र ज्यान लिने धम्की भोग्नुपरेको भए तापनि बाइबल सत्यलाई जोगाउन उनीहरूले आफ्नो ज्यानको र इज्जतको समेत पर्वाह गरेनन्‌।

बेन्जामिन बुथ्‌रोएड—स्वअध्ययनबाट बाइबलविद्‌

बेन्जामिन बुथ्‌रोएड आफैले हिब्रू भाषा सिके र अङ्‌ग्रेजी भाषाको बाइबल प्रकाशित गरे।

एलियास हुटर र तिनका उल्लेखनीय हिब्रू बाइबलहरू

सोह्रौं शताब्दीका एक विज्ञ एलियास हुटरले दुईवटा उल्लेखनीय हिब्रू बाइबलहरू प्रकाशित गरे।