सीधै सामग्रीमा जाने

यहोवा एक मात्र साँचो परमेश्वर हुनुहुन्छ

यो घटना ईसापूर्व १० औं शताब्दीको हो। साँचो र झूटो उपासनाबीच एउटा ठूलो द्वन्द्व चल्छ। एलिया अविश्वासी मानिसहरू, धर्मत्यागी राजा र दुष्ट पुजारीहरूले घेरिएका छन्‌। तर तिनी एक्लो छैनन्‌। यहोवाले आफू मात्र साँचो परमेश्वर हुँ भनेर कसरी प्रमाणित गर्नुभयो अनि आज पनि कसरी प्रमाणित गरिरहनुभएको छ, थाह पाउनुहोस्।

१ राजा १६:२९-३३; १ राजा १७:१-७; १ राजा १८:१७-४६ र १ राजा १९:१-८ मा आधारित।