विज्ञान र बाइबल

सृष्टि या संयोग?

नेपाली
सृष्टि या संयोग?
https://cms-imgp.jw-cdn.org/img/p/1011554/univ/art/1011554_univ_sqr_xl.jpg

सृष्टि या संयोग?

प्राकृतिक चक्रहरू

इकोलोकेसन​—सृष्टि या संयोग?

केही जनावरहरूले आँखाले देख्न नसकिने ठाउँहरूमा पनि कसरी आफ्नो वरपर भएका कुराहरू पत्ता लगाउन सक्छन्‌? इकोलोकेसनले कसरी अचम्मलाग्दो तरिकामा काम गर्छ, थाह पाउनुहोस्‌।

जीवजन्तुको पानी उपयोग गर्ने क्षमता​—सृष्टि या संयोग?

पानी जीवन धान्‍नको लागि नभई नहुने कुरा हो। तर पृथ्वीको धेरै ठाउँमा पानीको अभाव छ अनि कतैको पानी भने पिउन योग्यको छैन। यस्ता अवस्थाहरूमा जीवजन्तुहरूले के गर्छन्‌?

जीवजन्तुको कलात्मक क्षमता​—सृष्टि या संयोग?

जीवजन्तुमा हामी उत्कृष्ट कलाका नमुना पाउँछौँ।

प्रकाश संश्‍लेषण​—सृष्टि या संयोग?

प्रकाश संश्‍लेषण भनेको के हो र यसले हाम्रो लागि के गर्छ?

जीवहरूको ऊर्जा व्यवस्थापन गर्ने क्षमता—सृष्टि या संयोग?

जीवहरूको ऊर्जा व्यवस्थापन गर्ने क्षमताले जीवनको सुरुवातबारे के प्रकट गर्छ?

जैविक प्रकाश—सृष्टि या संयोग?

कतिपय जीवहरूमा प्रकाश उत्पन्‍न गर्ने क्षमता हुन्छ। त्यसमाथि तिनीहरू कुनै पनि मानव निर्मित बत्तिले भन्दा कम ऊर्जा खपत गरेर प्रकाश उत्पन्‍न गर्छन्‌। यो कसरी सम्भव छ?

मानव शरीर

आमाको दूध​—सृष्टि या संयोग?

आमाको दूध कसरी शिशुको आवश्‍यकताअनुसार परिवर्तन हुन्छ?

कोषहरूको विभाजन हुने क्षमता​—सृष्टि या संयोग?

गर्भमा रहेको बच्चाको विकास हुँदै गर्दा कोषहरू अरबौँखरबौँ कोषमा विभाजन हुन्छन्‌।

अक्सिजनको यात्रा​—सृष्टि या संयोग?

हाम्रो शरीरका विभिन्‍न भागमा अक्सिजन कसरी पुग्छ र काम गर्छ, त्यसबारे अचम्मलाग्दो कुरा थाह पाउनुहोस्‌।

शरीरका विभिन्‍न प्रणालीलाई नियन्त्रण गर्ने हर्मोनको क्षमता—सृष्टि या संयोग?

दैनिक खानपानअनुसार तपाईँको शरीरमा इलेक्ट्रोलाइटहरूको मात्रा घटबढ हुन सक्छ। हर्मोनहरू उत्पादन गर्ने, जम्मा गर्ने अनि रगतमा पठाउने कामले इलेक्ट्रोलाइटहरूलाई ठीक मात्रामा राख्न कसरी मदत गर्छ?

घाउ निको पार्न सक्ने मानव शरीरको क्षमता

नयाँ प्लास्टिकको निर्माणमा वैज्ञानिकहरूले यो क्षमता कसरी नकल गर्दै छन्‌?

जमिनमा बस्ने जीवजन्तु

बिभरको निर्माण गर्ने क्षमता​—सृष्टि या संयोग?

बिभरलाई किन प्रकृतिको इन्जिनियर भनिन्छ, थाह पाउनुहोस्‌।

जिराफको रक्‍तसञ्चार प्रणाली​—सृष्टि या संयोग?

सबैभन्दा अग्लो जनावर जिराफले एउटा फरक किसिमको चुनौती सामना गर्नुपर्छ, त्यो हो उच्च रक्‍तचाप कायम राख्ने। यो कसरी सम्भव छ?

हात्तीको सुँड​—सृष्टि या संयोग?

अनुसन्धानकर्ताहरू हात्तीको सुँडको लचकता देखेर छक्क परेका छन्‌। यसको जटिल संरचनाबारे केही कुरा थाह पाउनुहोस्‌।

आर्कटिक लोखर्केको मस्तिष्क​—सृष्टि या संयोग?

शीतनिद्रापछि आफै निको हुन सक्ने यसको क्षमता हेर्नुहोस्‌।

बिरालोको जुँगा

वैज्ञानिकहरू किन इ-विस्कर भनिने सेन्सर राखेर रोबर्टहरू बनाउँदै छन्‌?

कुकुरको सुँघ्ने क्षमता

कुकुरको सुँघ्ने क्षममताले गर्दा वैज्ञानिकहरू यसको नकल गर्दै के गर्न उत्प्रेरित भएका छन्‌?

घोडाको खुट्टा

इन्जिनियरहरू किन यस्तो डिजाइन नकल गर्न असक्षम छन्‌?

समुद्री जीवन

समुद्री अटरको भुत्ला

चिसो पानीमा बस्ने थुप्रै स्तनधारी जीवहरूमा बोसोको बाक्लो पत्र हुन्छ जसले उनीहरूलाई न्यानो बनाउँछ। तर समुद्री अटर भने आफ्नो शरीर न्यानो बनाउन अर्कै कुरामा भर पर्छ।

सार्कको छाला​—सृष्टि या संयोग?

सार्कको छालाको बनौटले कसरी यसलाई परजीवीहरूबाट जोगिन मदत गर्छ?

हम्पब्याक ह्वेल माछाको पखेटा

यस अजङ्‌गको प्राणीको शरीरको संरचनाले तपाईंको र्जीवनमा कस्तो असर पारेको छ थाह पाउनुहोस्‌।

आफसेआफ सफा हुने पाइलट ह्वेलको छाला

जहाज कम्पनीहरू किन पाइलट ह्वेलको यस्तो खास क्षमताप्रति आकर्षित छन्‌?

डल्फिनको सोनार

यी जनावरहरूसित आफू वरपर के-के छ भनेर पत्ता लगाउने अचम्मको क्षमता छ। वैज्ञानिकहरूले त्यस्तो क्षमताको नक्कल गर्ने प्रयास गर्दै छन्‌।

सि क्युकम्बरको अचम्मलाग्दो छाला

यो समुद्री जीवको छालाको लचकताको रहस्य के हो?

लिम्पेटको दाँतको बनावट

लिम्पेटको दाँत माकुराको रेसमभन्दा पनि बलियो हुनुको कारण के हो?

बार्नाकलको गम

भनिन्छ, बार्नाकलको गम कुनै पनि कृत्रिम पदार्थभन्दा कता हो कता बलियो हुन्छ। तर बार्नाकल कसरी भिजेको वस्तुको बाहिरी तहमा टाँसिएर बस्छ, त्यो केही समयअघिसम्म एउटा रहस्यको कुरा थियो।

समुद्री कौडीको आकार

कौडीको आकार र बनौटले त्यसभित्र रहने मोलस्कालाई सुरक्षित राख्छ।

अक्टोपसको अचम्मको हात

इन्जिनियरहरूले रोबोटको यस्तो हात विकास गरेका छन्‌, जसले अचम्मको काम गर्न सक्छ।

समुद्री घोडाको पुच्छर—सृष्टि या संयोग?

समुद्री घोडाको पुच्छरबारे अध्ययन गर्दा भविष्यमा कसरी अझ उपयोगी रोबोटहरू बनाउन सकिनेछ, थाह पाउनुहोस्‌।

मान्टा रेको फिल्टर प्रणाली​—सृष्टि या संयोग?

मान्टा रेले कसरी स-साना जीवहरू र पानीलाई फिल्टर गर्छ?

चराहरू

चराको चिरबिर—सृष्टि या संयोग?

चराहरूले जटिल किसिमका अनि थरीथरीका गीतहरू गाउन सक्नुको कारण के हो?

चराको कहिल्यै नखुइलिने रङ

चराको प्वाँखको कहिल्यै नखुइलिने रङको अध्ययनले सरसामानमा लगाइने रङ र रङ्‌गीन कपडालाई कसरी गुणस्तरीय बनाउने बाटो खोल्न सक्छ?

लाटोकोसेरोको पखेटा—सृष्टि या संयोग?

लाटोकोसेरोको पखेटाको जटिल बनौटको अध्ययनले विन्ड टर्बाइनको आवाज कम गर्ने बाटो खुल्न सक्छ।

चराको पखेटाको टुप्पो

यसको डिजाइनको नक्कल गरेर विमान बनाउने इन्जिनियरहरूले एक वर्षमा ७ अरब ६० करोड लिटर इन्धन बचाउन सकेका थिए।

एम्पेरर पेन्गुइनको प्वाँख

समुद्री जीवहरूको अध्ययन गर्ने वैज्ञानिकहरूले यस चराको प्वाँखबारे के पत्ता लगाएका छन्‌?

बार-टेल्ड गडवीटको यात्रा

मानिसहरूलाई एकदमै छक्क पार्ने यो चराको आठ-दिने लामो यात्राबारे जानकारी लिनुहोस्‌।

घस्रने जन्तु र उभयचर

अगामा छेपारोको पुच्छर

यो छेपारो कसरी समतल सतहबाट उफ्रेर ठाडो पर्खालमा टाँसिन सक्छ?

सर्पको छाला

सर्पहरू कक्रक्क परेका रूखहरू चढ्‌न सक्छन्‌ अनि खस्रो न खस्रो बालुवामा समेत दुलो बनाउन सक्छन्‌। तिनीहरूको छाला कसरी बलियो भएको होला?

जापानमा पाइने रूख भ्यागुताको बोलावट​—सृष्टि या संयोग?

भाले रूख भ्यागुताहरूले पोथीलाई बोलाउन व्यवस्थित तरिकामा आवाज निकाल्न सक्नुको रहस्य के हो?

किरा-फट्याङ्ग्रा

उड्‌न सिपालु भमरा—सृष्टि या संयोग?

सिपालु पाइलटहरूले समेत गर्न नसकेको कुरा यो सानो किराले कसरी गर्न सक्छ?

मौरीको अवतरण गर्ने तरिका

मौरीको अवतरण गर्ने तरिकालाई उड्‌न बनाइएका रोबोटहरूको नियन्त्रण प्रणालीमा प्रयोग गरिनुको कारण के हो?

माहुरीको चाका

ठाउँको पूरापूर सदुपयोग गर्ने सन्दर्भमा गणितिज्ञहरूले सन्‌ १९९९ सम्म पनि प्रमाणित गर्न नसकेको कुन कुरा माहुरीलाई थाह थियो?

कमिलाको ताँती कसरी व्यवस्थित हुन्छ?

कमिलाको ताँती भीडभाड नगरी कसरी व्यवस्थित हुन्छ?

कमिलाको घाँटी

कमिलाले आफ्नो शरीरभन्दा कैयौं गुणा गह्रौं भार बोक्न सक्नुको कारण के हो?

कार्पेन्टर कमिलाको एन्टेना सफा गर्ने विधि

जीवित रहिरहन यो सानो किराले आफ्नो एन्टेना सफा राख्नु अत्यावश्‍यक छ। यसले आफ्नो एन्टेना कसरी सफा राख्छ?

सहारा मरुभूमिमा पाइने अचम्मको कमिला

यो कमिला जमिनमा चलहल गर्ने जीवमध्ये सबैभन्दा ताप खप्न सक्ने क्षमता भएको जीव हो। यो कमिलालाई प्रचण्ड ताप सहन केले मदत गर्छ?

मोनार्क पुतलीको बसाइँ सर्ने यात्रा​—सृष्टि या संयोग?

के मोनार्क पुतलीको बसाइँ सर्ने अचम्मलाग्दो र जटिल प्रक्रियाले सृष्टिको प्रमाण दिँदैन र?

सूर्यको प्रकाश सोस्ने पखेटा

कालो रङ्‌गले गर्दा मात्र नभई अर्को एउटा कुराले गर्दा पनि पुतलीको पखेटाले सूर्यको प्रकाश सोस्न सक्छ।

सेतो पुतलीको त्रिकोण पोज

इन्जिनियरहरूले सेतो पुतलीको कुन कुरा नकल गरेर अझ प्रभावकारी सोलार प्यानलहरू बनाउन सकेका छन्‌?

डायाबोलिकल आइरनकल्याड गोब्रे किराको खपटा​—सृष्टि या संयोग?

यो किराले निकै भार थेग्न सक्नुको कारण के हो?

फलफूलमा लाग्ने झिँगाको अचम्मको उड्‌ने क्षमता

यी झिँगाहरूले लडाकु विमानले जस्तै तुरुन्तै दिशा मोड्‌न सक्छन्‌ र त्यो पनि एक सेकेन्डभन्दा कम समयमै।

बोटबिरुवा

पोलिया बेरिको चहकिलो निलो रङ्‌ग

वनस्पतिहरूमध्ये सबैभन्दा चम्किलो निलो रङ्‌ग भएको बेरि पोलिया बेरि नै हो। तर यसमा कुनै निलो रङ्‌ग दिने पदार्थ भने हुँदैन। त्यसोभए यसको यस्तो सानदार रङ्‌गको रहस्य के होला?

सूक्ष्म संसार

डिएनए-को जानकारी सञ्चय गर्न सक्ने क्षमता

डिएनए-ले “संसारकै उत्कृष्ट हार्ड ड्राइभ” भन्ने नाम कमाएको छ। किन, पढ्‌नुहोस्।