जीवनको सुरुवातबारे पाँच महत्त्वपूर्ण प्रश्‍न

प्रमाणहरू केलाउनुहोस्‌ अनि क्रमविकासमा विश्‍वास गर्ने वा सृष्टिमा, तपाईँ आफै निर्णय गर्नुहोस्‌।

एक विद्यार्थी दुबिधामा

जीवन सृष्टि गरिएको हो भनेर सिकाइएका विद्यार्थीहरूले अक्सर एउटा महत्त्वपूर्ण निर्णय गर्नुपर्छ।

प्रश्‍न १

जीवनको सुरुवात कसरी भयो?

यस प्रश्‍नको चित्तबुझ्दो जवाफ पायौँ भने यसले जीवनप्रतिको हाम्रो दृष्टिकोणलाई नै असर गर्न सक्छ।

प्रश्‍न २

के कुनै प्रकारको जीव साँच्चै सरल हुन्छ?

क्रमविकासको शिक्षा सही हो भने त्यसले पहिलो “सरल” कोष कसरी आफसेआफ आयो भन्‍नेबारे चित्तबुझ्दो जवाफ दिनुपर्छ।

प्रश्‍न ३

निर्देशन कहाँबाट आयो?

जीवशास्त्रीहरूले मानवको आनुवंशिक तत्त्व र डि एन ए अणुमा भएको विस्तृत निर्देशनबारे अध्ययन गरेर वर्षौँ बिताइसकेका छन्‌।

प्रश्‍न ४

के सबै जीवको पुर्खा एउटै हो?

चार्ल्स डार्विन र तिनीपछि आएका क्रमविकासका समर्थकहरूले जातजातका जीवहरूको पुर्खा एउटै हो भनेर अनुमान लगाए। के यो साँचो हो?

प्रश्‍न ५

के बाइबलमा विश्‍वास गर्नु व्यावहारिक छ?

बाइबललाई अक्सर अव्यावहारिक, अवैज्ञानिक र झूटो किताबको रूपमा प्रचारप्रसार गरिएको छ। बाइबललाई गलत तरिकामा प्रस्तुत गरिएको पो हो कि?

पुस्तकसूची

यो पुस्तिका तयार पार्न प्रयोग गरिएका पुस्तकहरूका सूची यस भागमा उल्लेख गरिएको छ।