क्रमविकास या सृष्टि
जीवनको सुरुवात कसरी भयो?
साँच्चै भन्ने हो भने थुप्रै शिक्षित व्यक्तिहरू, जसमा वैज्ञानिकहरू पनि पर्छन्, तिनीहरूले क्रमविकासको सिद्धान्तमाथि प्रश्न उठाएका छन्।
बाइबलबाट सृष्टिकर्ताबारे हामी के थाह पाउन सक्छौँ?
के यसको कुरा वैज्ञानिक तथ्यहरूसित मेल खान्छ?
के ईश्वरले क्रमविकास चलाएर विभिन्न किसिमका जीवजीवात सृष्टि गर्नुभयो?
हरेक जातिभित्र विभिन्न किसिमका प्रजातिहरू छन् भन्ने वैज्ञानिक तथ्यसित बाइबल मेल खान्छ।
क्रमविकास वा सृष्टि?—एक विद्यार्थी दुबिधामा
जीवन सृष्टि गरिएको हो भनेर सिकाइएका विद्यार्थीहरूले अक्सर एउटा महत्त्वपूर्ण निर्णय गर्नुपर्छ।
किशोरकिशोरीहरू ईश्वर छ कि छैन भन्नेबारे कुरा गर्छन्
तीन मिनेटको यस भिडियोमा किशोरकिशोरीहरूले सृष्टिकर्तामाथि विश्वास गर्नुको कारणबारे बताउँछन्।
एकमात्र जीवित ग्रह
मानिसहरूले “संयोग” ठान्ने केही कुरा छन्, जसविना पृथ्वीमा जीवन सम्भव हुने थिएन। तर ती संयोग मात्र हुन् वा कुनै बुद्धिमान् व्यक्तिले डिजाइन गरेका कुराहरू?
अद्भुत तत्त्व
जीवन सम्भव हुनको लागि यो जत्तिको महत्त्वपूर्ण तत्त्व अरू कुनै छैन। त्यो के हो र किन महत्त्वपूर्ण छ?
सृष्टि या संयोग?—भाग १: ईश्वरमा किन विश्वास गर्नुपर्छ?
के तपाईँ अझ विश्वस्त भएर ईश्वरमाथिको आफ्नो विश्वासबारे बताउन चाहनुहुन्छ? कसैले तपाईँको विश्वासबारे सोध्दा जवाफ दिन मदत गर्ने केही सुझावहरू थाह पाउनुहोस्।
सृष्टि या संयोग?—भाग २: के क्रमविकास साँच्चै सही हो?
यसबारे पक्का हुन मदत गर्ने दुई वटा तथ्य विचार गर्नुहोस्।
सृष्टि या संयोग?—भाग ३: सृष्टिमा किन विश्वास गर्ने?
सृष्टिकर्तामा विश्वास गर्न के तपाईँ विज्ञानको विरोधी बन्नुहुन्छ भन्ने हो?
मैले क्रमविकासमा विश्वास गर्नु ठीक हो?
कुन कुराले मेरो चित्त राम्रोसँग बुझाउँछ?
डाइनोसरबारे बाइबल के भन्छ?
के यो विज्ञानसँग मेल खान्छ?

