जीवनको सुरुवातसम्बन्धी धारणा
मस्तिष्क रोग विशेषज्ञ आफ्नो विश्वासबारे बताउँछन्
प्राध्यापक राजेश कलारिया आफ्नो काम र विश्वासबारे बताउँछन्। तिनलाई विज्ञानमा चासो लाग्नुको कारण के थियो? जीवनको सुरुवातबारे सोच्न उनलाई केले बाध्य पाऱ्यो?
इरेन हफ् लरान्सो: अर्थोपेडिक डाक्टर आफ्नो विश्वासबारे बताउँछिन्
कृत्रिम घुँडासम्बन्धी अध्ययन गरेपछि तिनलाई आफ्नो विश्वासमा शङ्का लाग्न थाल्यो।
मोनिका रिचर्डसन: एक फिजिसिएन आफ्नो विश्वासबारे बताउँछिन्
बच्चा जन्मने प्रक्रिया के एउटा चमत्कार हो वा यसको पछाडि कोही डिजाइनरको हात छ? यस विषयमा तिनी कस्तो निष्कर्षमा पुग्छिन् र किन?
एक भ्रूणविज्ञ आफ्नो विश्वासबारे बताउँछन्
प्राध्यापक यान-डर स्यू क्रमविकासमा विश्वास गर्थे। तर वैज्ञानिक भएपछि भने आफ्नो सोचाइ परिवर्तन गरे।
एक शल्यचिकित्सक आफ्नो विश्वासबारे बताउँछन्
धेरै वर्षसम्म डा. गियर्मो पेरेजले क्रमविकासमा विश्वास गरे। तर अहिले तिनी हाम्रो शरीरलाई परमेश्वरले नै डिजाइन गर्नुभएको हो भन्ने कुरामा विश्वास गर्छन्। आफ्नो सोचाइ परिवर्तन गर्न तिनलाई केले मदत गऱ्यो?
मृगौला विशेषज्ञ आफ्नो विश्वासबारे बताउँछिन्
एक जना डाक्टर अनि पहिलाको नास्तिकले किन भगवान् र जीवनको अर्थबारे सोच्न थालिन्? के कारणले गर्दा उनले आफ्नो मन बदलिन्?
एक सफ्टवेयर डिजाइनर आफ्नो विश्वासबारे बताउँछन्
डा. फान यूले गणितज्ञको रूपमा आफ्नो करिअर सुरु गरे। त्यतिबेला तिनी नास्तिक थिए र क्रमविकासको शिक्षामा विश्वास गर्थे। तर अहिले भने तिनी जीवनको रचनाकार र सृष्टिकर्ता ईश्वर नै हुनुहुन्छ भनेर विश्वास गर्छन्। किन?
सूक्ष्मजीव शास्त्री आफ्नो विश्वासबारे बताउँछिन्
कोष एकदमै जटिल तरिकाले बनेको हुन्छ भन्ने कुरा बुझेपछि ताइवानका वैज्ञानिक फेन्ग-लिङ याङले क्रम विकासमा विश्वास गर्न छोडिन्। थप कुरा बुझ्नुहोस्।
जीवरसायन शास्त्री आफ्नो विश्वासबारे बताउँछिन्
तिनले कस्ता वैज्ञानिक तथ्यहरू फेला पारिन् र किन बाइबलमा विश्वास गरिन्, पत्ता लगाउनुहोस्।