सीधै सामग्रीमा जाने

परमेश्‍वर

परमेश्वर को हुनुहुन्छ?

के ईश्‍वर हुनुहुन्छ?

बाइबलमा आधारित पाँच वटा जोडदार प्रमाणहरूले यसको जवाफ दिन्छ।

के परमेश्‍वर कुनै भावना नभएको शक्‍ति हुनुहुन्छ?

परमेश्‍वरले सबै कुरा सृष्टि गर्नुभयो भनी बाइबल भन्छ। तर के उहाँ हाम्रो ख्याल राख्नुहुन्छ?

के परमेश्‍वर सबै ठाउँमा हुनुहुन्छ—सर्वव्यापी हुनुहुन्छ?

के बाइबलले परमेश्‍वर सर्वव्यापी हुनुहुन्छ भनेर सिकाउँछ? उहाँ निश्‍चित ठाउँमा बास गर्नुभए पनि तपाईँलाई चिन्‍नुहुन्छ भनेर किन ढुक्क हुन सक्नुहुन्छ?

के परमेश्‍वर कुनै खास ठाउँमा बस्नुहुन्छ?

परमेश्‍वर कहाँ बस्नुहुन्छ भन्‍ने विषयमा बाइबल के बताउँछ? के येशू पनि त्यहीं बस्नुहुन्छ?

के ईश्‍वरलाई कसैले देखेको छ?

बाइबलको एउटा विवरणमा ईश्‍वरलाई “कुनै मानिसले कहिल्यै देखेको छैन” भनी बताइएको छ। तर मोशाले “इस्राएलका परमेश्‍वरको दर्शन गरे” भनेर पनि बाइबलमा बताइएको छ। त्यसोभए के यसले बाइबलको शिक्षा आपसमा बाझिन्छ भनेर देखाउँछ?

के परमेश्‍वर त्रिएकको भाग हुनुहुन्छ?

थुप्रै धर्मले परमेश्‍वर त्रिएकको भाग हुनुहुन्छ भनेर सिकाउँछ। के बाइबलले पनि त्यही कुरा सिकाउँछ?

के मरियम परमेश्‍वरकी आमा हुन्‌?

पवित्र शास्त्र र ख्रीष्टियन धर्मको इतिहासले यस आस्थाबारे साँचो कुरा स्पष्ट पार्छ।

के परमेश्‍वरले आफ्नो मन परिवर्तन गर्नुहुन्छ?

परमेश्‍वरले “म परमप्रभु कहिल्यै परिवर्तन हुँदिनँ” भन्‍नुभयो र अर्को पदमा “मेरो मन म बद्‌लनेछु” भन्‍नुभयो। के यी कुराहरू एकआपसमा बाझिदैन र?

पवित्र शक्‍ति के हो?

बाइबलले पवित्र शक्‍तिलाई परमेश्‍वरका “औँला” भन्‍नुको जायज कारण छ।

परमेश्वरको नाम

के परमेश्‍वरको नाम छ?

थुप्रै बाइबल अनुवादहरूमा परमेश्‍वरको व्यक्‍तिगत नाम प्रयोग गरिएको छ। के हामीले पनि परमेश्‍वरको व्यक्‍तिगत नाम प्रयोग गर्नुपर्छ?

के परमेश्‍वरको नाम येशू हो?

येशूले आफूलाई सर्वशक्‍तिमान्‌ परमेश्‍वर भनेर कहिल्यै चिनाउनुभएन। किन?

यहोवा को हुनुहुन्छ?

के उहाँ कुनै एउटा जाति, जस्तै इस्राएलीहरूको मात्र परमेश्‍वर हुनुहुन्छ?

परमेश्‍वरको कति वटा नाम छ?

मानिसहरूको विचारमा ‘अल्लाह,’ ‘अल्फा र ओमेगा,’ ‘एल शद्दाय’ र ‘यहोवा-यिरे’ पनि परमेश्‍वरकै नाम हो। परमेश्‍वरलाई हामी कसरी पुकार्छौँ के त्यसले कुनै फरक पार्छ?

परमेश्वरको इच्छा

मैले जीवन कसरी बिताएको परमेश्‍वर चाहनुहुन्छ?

परमेश्‍वर मबाट के चाहनुहुन्छ भनेर बुझ्न मलाई विशेष चिन्ह, दर्शन वा बोलावट चाहिन्छ? बाइबलको जवाफ थाह पाउनुहोस्‌।

स्वतन्त्र इच्छाबारे बाइबलले के भन्छ? के परमेश्‍वरले हाम्रो भविष्य नियन्त्रण गर्नुहुन्छ?

भविष्य भाग्यले निर्धारण गर्छ भनेर थुप्रैले विश्‍वास गर्छन्‌। के हाम्रो निर्णयले हामी सफल हुने हो कि होइन भनेर तय गर्छ?

के ईश्‍वरले हामीलाई दुःखकष्ट दिनुहुन्छ?

दुःखकष्ट सबैमाथि आइपर्छ—ईश्‍वरको अनुमोदन पाएकाहरूमाथि समेत! किन?