सीधै सामग्रीमा जाने

दुःखकष्ट

किन यतिबिघ्न दुःखकष्ट?

के ईश्‍वरले हामीलाई दुःखकष्ट दिनुहुन्छ?

दुःखकष्ट सबैमाथि आइपर्छ—ईश्‍वरको अनुमोदन पाएकाहरूमाथि समेत! किन?

प्राकृतिक प्रकोपबारे बाइबल के भन्छ?

के यो परमेश्‍वरले दिनुभएको सजाय हो? प्राकृतिक प्रकोपको मारमा परेकाहरूलाई के परमेश्‍वर मदत गर्नुहुन्छ?

बाइबलले महामारीबारे के भन्छ?

केही मानिसहरू परमेश्‍वरले महामारी अनि अरू रोगबिमार ल्याएर मानिसहरूलाई सजाय दिनुहुन्छ भन्‍ने गर्छन्‌। तर बाइबलले यस्तो कुरा सिकाउँदैन।

परमेश्‍वरले नाजी नरसंहार किन हुन दिनुभयो?

मायालु परमेश्‍वरले किन यत्ति धेरै दुःखकष्ट रहिरहन दिनुभएको छ भनेर थुप्रैले सोधेका छन्‌। बाइबलले यसको चित्तबुझ्दो जवाफ दिएको छ।

दुःखकष्टको सामना गर्ने

आत्महत्या गर्ने सोचाइ आएकाहरूलाई बाइबलले कसरी मदत गर्न सक्छ?

मर्ने चाहना भएको व्यक्‍तिको लागि बाइबलमा कस्तो व्यावहारिक सल्लाह पाइन्छ?

गम्भीर रोग लाग्दा—के बाइबलले मदत गर्न सक्छ?

सक्छ! गम्भीर रोग लाग्दा चाल्नुपर्ने तीन वटा कदमबारे थाह पाउनुहोस्‌।

युथेनेसियाबारे बाइबलले के भन्छ?

यदि कोही गम्भीर अवस्थामा पुगेको छ र मृत्यु हुने निश्‍चित छ भने नि? जीवनलाई हर हालतमा लम्ब्याउनै पर्छ त?

दुःखकष्टको अन्त

परमेश्‍वरको राज्यले के गर्नेछ?

परमेश्‍वरको राज्यले पृथ्वीमा शासन गर्दा के-के गर्नेछ, थाह पाउनुहोस्‌।