सीधै सामग्रीमा जाने

नैतिकता र जीवनशैली

पारिवारिक तथा वैवाहिक जीवन

के बाइबलले मेरो परिवार सुखी बनाउन मदत गर्न सक्छ?

बाइबलमा दिइएका व्यावहारिक सल्लाह पालन गर्दा लाखौं मानिसको परिवार आनन्दित भएको छ।

के परमेश्‍वरको नजरमा बहुविवाह स्वीकार्य छ?

के बहुविवाहका सुरुवातकर्ता परमेश्‍वर नै हुनुहुन्छ? पति, पत्नी र विवाहबारे बाइबलले के बताउँछ, बुझ्नुहोस्‌।

छनौटहरू

के धूम्रपान गर्नु पाप हो?

धूम्रपानबारे बाइबलमा बताइएको छैन भने यस प्रश्‍नको जवाफ दिन सकिन्छ र?

के जूवा खेल्नु पाप हो?

जूवाबारे बाइबलमा एक-एक कुरा बताइएको छैन। जूवाबारे परमेश्‍वरको दृष्टिकोण कसरी बुझ्न सक्छौं?

स्वतन्त्र इच्छाबारे बाइबलले के भन्छ? के परमेश्‍वरले हाम्रो भविष्य नियन्त्रण गर्नुहुन्छ?

भविष्य भाग्यले निर्धारण गर्छ भनेर थुप्रैले विश्‍वास गर्छन्‌। के हाम्रो निर्णयले हामी सफल हुने हो कि होइन भनेर तय गर्छ?

दिनेबारे बाइबलले के सिकाउँछ?

कसरी दिँदा परमेश्‍वर खुसी हुनुहुन्छ?