विश्वास र उपासना
धर्म
के सबै धर्म एउटै हो? सबैले ईश्वरलाई खुसी बनाउँछ?
बाइबलमा बताइएको दुई वटा कुराले यो पत्ता लगाउन मदत गर्छ।
कुनै धार्मिक सङ्गठनको सदस्य हुनैपर्छ र?
आफ्नै तरिकाले परमेश्वरको उपासना गरे हुन्न र?
तपाईँ साँचो धर्म कसरी चिन्न सक्नुहुन्छ?
बाइबलले साँचो धर्मका नौ वटा विशेषताबारे बताउँछ।
पवित्र हुनु भनेको के हो?
के हामी त्रुटिपूर्ण मानिसहरू पवित्र हुन सक्छौँ?
प्रार्थना
किन प्रार्थना गर्ने? के ईश्वरले मेरो प्रार्थनाको जवाफ दिनुहुन्छ?
ईश्वरले तपाईंको प्रार्थनाको जवाफ दिनुहुन्छ कि दिनुहुन्न, त्यो कुरा धेरै हदसम्म तपाईं आफैमा भर पर्छ।
के मैले सन्तहरूलाई प्रार्थना गर्नुपर्छ?
हामीले कसलाई प्रार्थना गर्नुपर्छ भन्नेबारे बाइबल के भन्छ, थाह पाउनुहोस्।
मुक्ति
के उद्धार पाउन येसुमा विश्वास गरे पुग्छ?
बाइबलमा येसुमाथि विश्वास गर्ने केहीले उद्धार पाउनेछैनन् भनेर बताइएको छ। किन?
मुक्ति पाउनु भनेको के हो?
मुक्ति पाउने बाटो कुन हो? हामीले केबाट मुक्ति पाउँछौं?
येसुले कसरी मानिसहरूको उद्धार गर्नुहुन्छ?
येसुले हाम्रो निम्ति बिन्ती गर्नु किन जरुरी छ? के उद्धार पाउन येसुमा विश्वास गरे पुग्छ?
येसु किन मर्नुभयो?
येसुको मृत्युले वास्तवमा हामीलाई कसरी लाभ पुऱ्याउँछ?
येसुको बलिदान कसरी “धेरैको निम्ति फिरौती” हो?
फिरौतीको बलिदानले कसरी पापबाट मुक्ति दियो?
बप्तिस्मा के हो?
कहिले र कसरी बप्तिस्मा गर्नुपर्छ? के बप्तिस्माले पाप पखाल्छ?
‘एक पटक मुक्ति पाउँदैमा त्यो कहिल्यै गुम्दैन’?
यस प्रश्नको जवाफ येशूले दिनुभएको उदाहरणमा पाइन्छ।
फेरि जन्मनु भनेको के हो?
ख्रीष्टियन बन्नलाई के फेरि जन्मनुपर्छ?
पाप र क्षमा
पाप के हो?
के गम्भीर खालका पाप पनि छन्?
के परमेश्वरले मलाई क्षमा दिनुहुन्छ?
बाइबलमा परमेश्वरबाट क्षमा पाउन कस्तो कदम चाल्नुपर्छ भनेर बताइएको छ, पढ्नुहोस्।
के दोषी भावनाले सताएकाहरूलाई बाइबलले मदत गर्न सक्छ?
अचाक्ली दोषी महसुस गर्नुभयो भने तपाईँ निराश हुनुहुनेछ। तर तीन वटा कदम चाल्नुभयो भने तपाईँले मदत पाउन सक्नुहुनेछ।
“आँखाको साटो आँखा” भन्नुको अर्थ के हो?
के “आँखाको साटो आँखा” भन्ने नियमले व्यक्तिगत बदला लिन प्रोत्साहन दिन्छ?
रक्सीबारे बाइबल के भन्छ? के यो पिउनु पाप हो?
बाइबलमा रक्सी र अन्य मादक पदार्थको राम्रा पक्षहरूबारे बताइएको छ।
के धूम्रपान गर्नु पाप हो?
धूम्रपानबारे बाइबलमा बताइएको छैन भने यस प्रश्नको जवाफ दिन सकिन्छ र?
के जूवा खेल्नु पाप हो?
जूवाबारे बाइबलमा एक-एक कुरा बताइएको छैन। जूवाबारे परमेश्वरको दृष्टिकोण कसरी बुझ्न सक्छौं?
धार्मिक चलन
बाइबलले दशांश चढाउनेबारे के भन्छ?
दशांशबारे बाइबलले वास्तवमा सिकाउने कुरा र अरूले बताउने कुराबीच कस्तो फरक छ भनेर थाह पाउँदा तपाईँ छक्क पर्न सक्नुहुन्छ।
के ख्रिष्टियनहरूले विश्रामदिन मान्नुपर्छ?
पर्दैन भने बाइबलमा किन विश्रामदिनलाई सधैँभरि रहने करार भनिएको?
अन्य भाषामा बोल्ने विषयमा बाइबलले के सिकाउँछ?
के पवित्र शक्तिको यो वरदान नै साँचो ख्रिष्टियनहरूको चिनारी हो?
उपवास बस्नेबारे बाइबल के भन्छ?
बाइबलकालीन समयका केही मानिसहरू के-कस्तो अवस्थामा उपवास बस्ने गर्थे? के ख्रीष्टियनहरूले उपवास बस्नै पर्छ?
दिनेबारे बाइबलले के सिकाउँछ?
कसरी दिँदा परमेश्वर खुसी हुनुहुन्छ?
परमेश्वरले दिनुभएका दस आज्ञा के-के हुन्?
ती आज्ञा कसलाई दिइएका हुन्? के ख्रिष्टियनहरूले ती पालन गर्नुपर्छ?

