बाइबल
सुरुवात तथा प्रमाण
बाइबल के हो?
परमेश्वरको वचन भनिने उहाँको सन्देश पढ्ने रोमाञ्चक यात्रा सुरु गर्नुहोस्।
के बाइबल मानिसको विचारले भरिएको किताब हो?
बाइबलले यसको स्रोतबारे के बताएको छ, हेर्नुहोस्।
के बाइबल परमेश्वरका विचारहरूले भरिएको किताब हो?
थुप्रै बाइबल लेखकले आफूले लेखेका कुराहरूको श्रेय परमेश्वरलाई दिएका छन्। किन?
के बाइबल मोसाले लेखेका हुन्?
बाइबल लेख्ने एक जना मानिस मोसा हुन्। बाइबल कति जना मानिसले लेखेका हुन्?
बाइबलको वास्तविक लेखक को हो?
बाइबलका लेखकहरूले परमेश्वरबाट डोऱ्याइ र निर्देशन पाएका थिए। त्यसोभए यसमा लेखिएका कुराहरूमा तपाईं किन विश्वास गर्न सक्नुहुन्छ?
के बाइबलमा केही परिवर्तन गरिएको छ?
बाइबल एकदमै पुरानो किताब भए तापनि हामी किन यसको सन्देशमा कुनै परिवर्तन गरिएको छैन भनेर विश्वस्त हुन सक्छौँ?
परमेश्वरले कहिले ब्रह्माण्ड सृष्टि गर्न सुरु गर्नुभयो?
जवाफ उत्पत्तिको किताबमा चलाइएको “सुरुमा” र “दिन” भन्ने शब्दमा लुकेको छ।
के बाइबल विज्ञानसित मेल खान्छ?
के बाइबलमा विज्ञानसित मेल नखाने जानकारीहरू छन्?
के बाइबलले पृथ्वी चेप्टो छ भनेर सिकाउँछ?
यो पुरानो किताब सही छ?
बाइबल पढ्ने र बुझ्ने
बाइबलको कुरा कसरी बुझ्न सकिन्छ?
यसमा पाइने बहुमूल्य सन्देश बुझ्न सक्नुहुन्छ।
के बाइबलको शिक्षा आपसमा बाझिन्छ?
आपसमा बाझिएजस्तो देखिने बाइबल विवरण र ती विवरणहरूको अर्थ स्पष्ट पार्ने सिद्धान्तहरू जाँच्नुहोस्
“आँखाको साटो आँखा” भन्नुको अर्थ के हो?
के “आँखाको साटो आँखा” भन्ने नियमले व्यक्तिगत बदला लिन प्रोत्साहन दिन्छ?
परमेश्वरले दिनुभएका दस आज्ञा के-के हुन्?
ती आज्ञा कसलाई दिइएका हुन्? के ख्रिष्टियनहरूले ती पालन गर्नुपर्छ?
“असल सामरियाली” हुनु भनेको के हो?
येसुले मानिसहरूको पृष्ठभूमि, जात र धर्म फरक भए पनि अरूसित कस्तो व्यवहार गर्नुपर्छ भनेर सिकाउन यो उदाहरण चलाउनुभयो।
भविष्यवाणी र प्रतीक
भविष्यवाणी भनेको के हो?
परमेश्वरबाट प्रेरणा भएको जुनसुकै सन्देशले के भविष्यबारे मात्रै बताउँछ? बताउँदैन।
के मसीहसम्बन्धी भविष्यवाणीहरूले येसु नै मसीह हुनुहुन्छ भनेर प्रमाणित गर्छ?
के धेरै जना मसीह हुन सक्छन्?
प्रकाशको पुस्तक—यसको अर्थ के हो?
यस पुस्तकमा भनिएझैं ज-जसले यो पढ्छन्, बुझ्छन् र यसमा दिइएको सल्लाह लागू गर्छन् तिनीहरू खुसी हुनेछन्।
संसारको अन्त
“अन्तको दिन” वा “अन्तको समय”-को चिन्ह के हो?
बाइबलमा एकसाथ हुने थुप्रै घटनाहरूबारे भविष्यवाणी गरिएको छ, जसले अन्तको दिनलाई सङ्केत गर्छ।
के बाइबलमा अहिलेका मानिसहरूको सोचाइ र व्यवहारबारे भविष्यवाणी गरिएको थियो?
मानिसहरू झन्झन् खराब हुन्छन् भनेर बाइबलमा भविष्यवाणी गरिएको छ।
महासङ्कष्ट भनेको के हो?
‘अन्तको दिनको भविष्यवाणीहरूले’ मानिसजातिले भोग्ने सबैभन्दा कठिन समयलाई सङ्केत गर्छ। त्यो समयमा के-कस्ता कुराहरू हुनेछन्?
आरमागेडोनको युद्ध भनेको के हो?
आरमागेडोन भन्ने शब्द बाइबलमा एकचोटि मात्र उल्लेख गरिएको छ तर यसले चित्रण गर्ने युद्धबारे बाइबलमा थुप्रै चोटि बताइएको छ।
के यो पृथ्वी विनाश हुनेछ?
परमेश्वरले पृथ्वीको लागि राख्नुभएको उद्देश्यबारे बाइबलले प्रस्टसँग बताउँछ।
संसारको अन्त कहिले हुन्छ?
के बाइबलले संसारको अन्त ठ्याक्कै कहिले हुनेछ भनेर बताउँछ?
परमेश्वरको राज्यले के गर्नेछ?
परमेश्वरको राज्यले पृथ्वीमा शासन गर्दा के-के गर्नेछ, थाह पाउनुहोस्।
पृथ्वीमा शान्ति कसरी छाउनेछ?
आफ्नो राज्यमार्फत सारा संसारमा शान्ति ल्याउनेछु भन्ने परमेश्वरको प्रतिज्ञाबारे सिक्नुहोस्।
मानिस, ठाउँ तथा सरसामाग्री
बाइबलमा उल्लिखित स्त्रीहरू—हामी उनीहरूबाट के सिक्न सक्छौँ?
बाइबलमा उल्लिखित केही असल स्त्रीहरू र खराब स्त्रीहरूबीचको भिन्नता थाह पाउनुहोस्।
के मरियम परमेश्वरकी आमा हुन्?
पवित्र शास्त्र र ख्रीष्टियन धर्मको इतिहासले यस आस्थाबारे साँचो कुरा स्पष्ट पार्छ।
बप्तिस्मा गराउने युहन्ना को थिए?
तिनको भविष्यसूचक सन्देशले सङ्गी यहुदीहरूलाई येसु नै प्रतिज्ञा गरिएको मसीह हुनुहुन्छ भनेर स्विकार्न मदत गऱ्यो।
मरियम मग्दलिनी को थिइन?
मरियमबारे केही प्रचलित धारणाहरूलाई समर्थन गर्ने कुनै धर्मशास्त्रीय आधार छैन।
नुह र जलप्रलयको कथा—के यो मिथ्या मात्र हो?
परमेश्वरले दुष्ट मानिसहरूलाई नाश गर्न जलप्रलय ल्याउनुभयो भनेर बाइबल बताउँछ। परमेश्वरले नै जलप्रलय ल्याउनुभएको थियो भन्ने के कस्तो प्रमाण बाइबलमा पाइन्छ?
डाइनोसरबारे बाइबल के भन्छ?
के यो विज्ञानसँग मेल खान्छ?
के ईश्वरले क्रमविकास चलाएर विभिन्न किसिमका जीवजीवात सृष्टि गर्नुभयो?
हरेक जातिभित्र विभिन्न किसिमका प्रजातिहरू छन् भन्ने वैज्ञानिक तथ्यसित बाइबल मेल खान्छ।
व्यावहारिक महत्त्व
के बाइबलले मेरो परिवार सुखी बनाउन मदत गर्न सक्छ?
बाइबलमा दिइएका व्यावहारिक सल्लाह पालन गर्दा लाखौं मानिसको परिवार आनन्दित भएको छ।
मित्रताबारे बाइबलले के भन्छ?
असल साथीले एकअर्कामा भएका गुणहरू र खुबीहरू तिखार्न मदत गर्छन्। साथी छान्दा होसियार हुनुहोस्!
सुनौलो नियम भनेको के हो?
सुनौलो नियमबारे बताउनुहुँदा येसुले आफ्ना शत्रुहरूलाई समेत प्रेम गर्न भनिरहनुभएको थियो।
‘आफ्ना शत्रुहरूलाई प्रेम गर्नुको’ अर्थ के हो?
येसुको सरल तर अर्थपूर्ण शब्दहरू लागू गर्न त्यत्ति सजिलो नहुन सक्छ।
म कसरी सही निर्णय गर्न सक्छु?
बुद्धि र समझ हासिल गर्न मदत गर्ने छ वटा सुझाव।
म कहाँ आशा पाउन सक्छु?
एउटा भरपर्दो स्रोतले अहिले तपाईँको जीवन राम्रो बनाउनुका साथै भविष्यको सुन्दर आशा पनि दिन्छ।
के रुपैयाँ-पैसा सबै किसिमका खराबीको जरा हो?
अक्सर मानिसहरू यसो भन्ने गर्छन्: “रुपैयाँ-पैसा सबै किसिमका खराबीको जरा हो।” तर बाइबलले के भन्छ?
आर्थिक समस्या र ऋण—के बाइबलले मदत गर्न सक्छ?
पैसाले आनन्द किन्न सक्दैन तर बाइबलमा भएको चार वटा सिद्धान्तले तपाईंलाई पैसासम्बन्धी समस्याको सामना गर्न मदत गर्छ।
गम्भीर रोग लाग्दा—के बाइबलले मदत गर्न सक्छ?
सक्छ! गम्भीर रोग लाग्दा चाल्नुपर्ने तीन वटा कदमबारे थाह पाउनुहोस्।
बदला लिनेबारे बाइबल के भन्छ?
बाइबलको सल्लाह लागू गरेर थुप्रैले बदला लिने भावना हटाउन सकेका छन्।
बाइबलले रिसबारे के भन्छ?
रिसाउनु कहिल्यै जायज हो? रिस उठेपछि तपाईँले के गर्नुपर्छ?
के धर्म, ईश्वर वा बाइबलले तपाईँको जीवनलाई अर्थपूर्ण बनाउन सक्छ?
ईश्वरसित मित्रता गाँस्दा तपाईँ अहिले र भविष्यमा कसरी आनन्दित हुन सक्नुहुन्छ, सिक्नुहोस्।
आफूलाई प्रेम गर्नेबारे बाइबल के भन्छ?
येशूले भन्नुभयो: “तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।” उहाँले यसो भन्नुको अर्थ के हो?

