बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ

येसु

नेपाली
येसु
https://cms-imgp.jw-cdn.org/img/p/1011202/univ/art/1011202_univ_sqr_xl.jpg

येसु

येसु को हुनुहुन्छ?

के येसु सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुहुन्छ?

परमेश्‍वरसितको आफ्नो सम्बन्धबारे येसुले के भन्‍नुभयो?

येसुलाई किन परमेश्‍वरको छोरा भनिएको हो?

मानिसहरू जसरी बुबा बन्छन्‌ त्यसरी परमेश्‍वर बुबा बन्‍नुभएन। त्यसोभए येसु कसरी परमेश्‍वरको छोरा हुनुभयो?

प्रधान-स्वर्गदूत माइकल को हुनुहुन्छ?

उहाँको अर्को नाम पनि छ, जुन नामसित तपाईँ अझ राम्ररी परिचित हुनुहुन्छ।

पृथ्वीमा येसुको जीवन

येसु कस्तो देखिनुहुन्थ्यो?

येसु कस्तो देखिनुहुन्थ्यो भन्‍ने विषयमा मोटामोटी जानकारी बाइबलमा पाइन्छ।

के येसुले विवाह गर्नुभयो? के येसुका दाजुभाइ दिदीबहिनी थिए?

येसुको वैवाहिक अवस्थाबारे बाइबलमा तोकेरै लेखिएको छैन। तैपनि उहाँ विवाहित हुनुहुन्थ्यो कि अविवाहित भनेर कसरी थाह पाउन सकिन्छ?

येसुको मृत्यु र पुनर्जीवन

येसु किन मर्नुभयो?

येसुको मृत्युले वास्तवमा हामीलाई कसरी लाभ पुऱ्‍याउँछ?

फेरि जीवित हुनुभएको येसुको शरीर कस्तो थियो—भौतिक कि अदृश्‍य?

बाइबलमा येसुलाई “अदृश्‍य व्यक्‍तिको रूपमा ब्युँताइनुभयो” भनेर बताइएको छ, त्यसोभए उहाँका चेलाहरूले जीवित पारिनुभएको येसुलाई कसरी छुन अनि देख्न सके?

परमेश्वरको उद्देश्यमा येसुको भूमिका

येसुले कसरी मानिसहरूको उद्धार गर्नुहुन्छ?

येसुले हाम्रो निम्ति बिन्ती गर्नु किन जरुरी छ? के उद्धार पाउन येसुमा विश्‍वास गरे पुग्छ?

के उद्धार पाउन येसुमा विश्‍वास गरे पुग्छ?

बाइबलमा येसुमाथि विश्‍वास गर्ने केहीले उद्धार पाउनेछैनन्‌ भनेर बताइएको छ। किन?

येसुको बलिदान कसरी “धेरैको निम्ति फिरौती” हो?

फिरौतीको बलिदानले कसरी पापबाट मुक्‍ति दियो?