बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ

परमेश्‍वरको राज्य

नेपाली
परमेश्‍वरको राज्य
https://cms-imgp.jw-cdn.org/img/p/1011202/univ/art/1011202_univ_sqr_xl.jpg

परमेश्‍वरको राज्य

परमेश्‍वरको राज्य के हो?

परमेश्‍वरको सरकार अरू सबै सरकारभन्दा किन उत्कृष्ट छ, विचार गर्नुहोस्‌।

के परमेश्‍वरको राज्य तपाईँको हृदयमा हुने कुरा हो?

बाइबलमा “परमेश्‍वरको राज्य तिमी भित्रै छ” भन्‍नुको अर्थ के हो?

परमेश्‍वरको राज्यले के गर्नेछ?

परमेश्‍वरको राज्यले पृथ्वीमा शासन गर्दा के-के गर्नेछ, थाह पाउनुहोस्‌।

पृथ्वीमा शान्ति कसरी छाउनेछ?

आफ्नो राज्यमार्फत सारा संसारमा शान्ति ल्याउनेछु भन्‍ने परमेश्‍वरको प्रतिज्ञाबारे सिक्नुहोस्‌।

“राज्यका साँचाहरू” के हुन्‌?

यी साँचाहरू के खोल्न प्रयोग गरिने थियो? यसले कसलाई फाइदा पुऱ्‍याउने थियो? साँचो प्रयोग गर्ने व्यक्‍ति को थिए?