निर्माण परियोजना

निर्माण परियोजना

यहोवाका साक्षीहरूसित काम गर्दाको अनुभव

ठूला निर्माण परियोजनाहरूमा यहोवाका साक्षीहरूसित काम गर्दा कस्तो अनुभव हुन्छ, हेर्नुहोस्‌।

निर्माण परियोजना

यहोवाका साक्षीहरूसित काम गर्दाको अनुभव

ठूला निर्माण परियोजनाहरूमा यहोवाका साक्षीहरूसित काम गर्दा कस्तो अनुभव हुन्छ, हेर्नुहोस्‌।

वारविक फोटो ग्यालरी भाग ७ (सेप्टेम्बर २०१६ देखि फेब्रुअरी २०१७ सम्म)

वारविकका सबै भवन प्रयोग गर्न थालिएका छन्‌। कार्यालय/सेवा भवनमा तीन वटा प्रदर्शनी कक्षको लागि सुरुदेखि अन्तसम्म २५० भन्दा धेरै मानिसहरूले काम गरे।

वारविक फोटो ग्यालरी ५ (सेप्टेम्बर २०१५ देखि फेब्रुअरी २०१६ सम्म)

कार्यालय/सेवा भवनको भित्र र बाहिरको काममा लिड ल्याम्प फिट गर्ने, घाम छिर्ने छाना राख्ने, टाइल बिछ्याउने र हिंड्‌ने बाटोमा छाना राख्ने समावेश छ।

वारविक फोटो ग्यालरी ४ (मेदेखि अगस्त २०१५ सम्म)

आवास भवनका भित्ता र छानाहरू बनाउने काम सिद्धिएको छ; भवनहरू जोड्‌ने पुल फिट गर्ने र बगैंचा बनाउने काम सुरु भएको छ।

वारविकमा यहोवाका साक्षीहरूसँगै काम गर्दाको अनुभव

यहोवाका साक्षीहरूको निर्माणकार्यमा काम गर्दाको अनुभवबारे केही गैर-साक्षी कामदार र बस चालकहरूले के भने?

बेलायत फोटो ग्यालरी भाग १ (जनवरी-अगस्त, २०१५)

चेम्सफोर्ड सहर नजिकै यहोवाका साक्षीहरूको शाखा कार्यालय निर्माण हुँदै छ। यसको निर्माणकार्य कसरी अघि बढिरहेको छ, थाह पाउनुहोस्‌।

वारविक फोटो ग्यालरी भाग ३ (जनवरीदेखि अप्रिल २०१५ सम्म)

फेब्रुअरीसम्ममा हरेक दिन लगभग २,५०० जनाले यस परियोजनामा काम गरे। साथै प्रत्येक हप्ता लगभग ५०० अस्थायी स्वयंसेवक काम गर्न आउँछन्‌। काम कसरी अघि बढिरहेको छ, हेर्नुहोस्‌।

वारविक फोटो ग्यालरी भाग २ (सेप्टेम्बरदेखि डिसेम्बर २०१४ सम्म)

यहोवाका साक्षीहरूको भविष्यको मुख्यालयको निर्माणकार्य अघि बढिरहेको छ। कुनै समय यहाँ एकै चोटि १३ वटा क्रेनले काम गरिरहेको थियो।

वाल्किल फोटो ग्यालरी भाग १ (जुलाई २०१३ देखि अक्टोबर २०१४ सम्म)

वालकिल, न्यु योर्कमा भएको यहोवाका साक्षीहरूको शाखा कार्यालयको निर्माणकार्यमा बिस्तार भइरहेको हेर्नुहोस्‌।

वारविक फोटो ग्यालरी भाग १ (मेदेखि अगस्त २०१४ सम्म)

सवारीसाधन मर्मत भवन, प्रशासनिक कार्यालय/सेवा भवन अनि ‘ग’ र ‘घ’ आवास भवनको निर्माणकार्य हेर्नुहोस्‌।