येसुको जीवन र सेवाको कथा

एपिसोड ३: “त्यो मानिस मै हुँ”

नेपाली
एपिसोड ३: “त्यो मानिस मै हुँ”
https://cms-imgp.jw-cdn.org/img/p/1112023107/univ/art/1112023107_univ_sqr_xl.jpg

एपिसोड ३: “त्यो मानिस मै हुँ”

एपिसोड ३: “त्यो मानिस मै हुँ”

येसुले थुप्रै मानिससामु आफू मसीह हुँ भनेर प्रकट गर्नुहुन्छ। कसैले उहाँमाथि विश्‍वास गर्छन्‌ भने कसैले गर्दैनन्‌। यो भिडियो युहन्‍ना ३:१-३६; मर्कुस ६:१७-२०; मत्ति १४:३-५; लुका ३:१९, २०; युहन्‍ना ४:१-४५; मर्कुस १:१४, १५; मत्ति ४:१७; लुका ४:१४, १५; युहन्‍ना ४:४६-५४; लुका ४:१६-३०; मत्ति ४:१३-१६; लुका ५:१-११; मत्ति ४:१८-२२ र मर्कुस १:१६-२० मा आधारित छ।