एपिसोड ४: “म यसैको लागि आएको हुँ”
येसु गालीलमा पहिलो चोटि प्रचारमा जानुहुँदा चेलाहरू बनाउनुहुन्छ र १२ जना प्रेषितहरू पनि छान्नुहुन्छ। यो भिडियो मर्कुस १:२१-२९; लुका ४:३१-३९; मत्ति ८:१४, १५; मर्कुस १:३०, ३१; लुका ४:४०, ४१; मत्ति ८:१६, १७; मर्कुस १:३२-३८; लुका ४:४२, ४३; मत्ति ४:२३-२५; मर्कुस १:३९-४५; मत्ति ८:१-४; लुका ५:१२-१६; मर्कुस २:१-१२; मत्ति ९:१-८; लुका ५:१७-२६; मर्कुस २:१३, १४; मत्ति ९:९; लुका ५:२७, २८; मर्कुस २:१५-१७; मत्ति ९:१०-१३; लुका ५:२९-३२; मत्ति ९:१४-१७; लुका ५:३३-३९; मर्कुस २:१८-२२; लुका ४:४४; युहन्ना ५:१-४७; मर्कुस २:२३-२८; मत्ति १२:१-८; लुका ६:१-११; मत्ति १२:९-१४; मर्कुस ३:१-१२; मत्ति १२:१५-२१; लुका ६:१२-१६ र मर्कुस ३:१३-१९क मा आधारित छ।

