सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | प्रेषित २५-२६

पावलले सिजरलाई अपिल गरे, त्यसपछि राजा हेरोद अग्रिपालाई साक्षी दिए

पावलले सिजरलाई अपिल गरे, त्यसपछि राजा हेरोद अग्रिपालाई साक्षी दिए

२५:११; २६:१-३, २८

हुनत ‘राज्यपाल र राजाहरूसामु उभ्याइँदा’ के भन्‍ने भनेर हामीले चिन्ता गर्नुपर्दैन तर हाम्रो आशाको कारणबारे सोध्ने सबैलाई “जवाफ दिन सधैँ तयार” रहनुपर्छ। (मत्ति १०:१८-२०; १प ३:१५) यदि विरोधीहरूले “कानुनको आडमा समस्या खडा” गर्न खोजे भने हामी कसरी पावलको अनुकरण गर्न सक्छौँ?—भज ९४:२०.

  • हामी आफ्नो कानुनी हक प्रयोग गरेर सुसमाचारको पक्षमा खडा हुन्छौँ।—प्रे २५:११

  • हामी अख्तियारवालाहरूसित आदरपूर्वक कुरा गर्छौँ।—प्रे २६:२, ३

  • सम्भव छ भने, हामी सुसमाचारले आफू र अरूलाई कस्तो लाभ पुऱ्‍याएको छ, त्यो बताउँछौँ।—प्रे २६:११-२०