सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ५६

सत्यमै जिउनू

सत्यमै जिउनू

(हितोपदेश ३:१, २)

  1. १. सत्यको बाटो छ यो अति नै उत्तम;

    तर हिँड्‌ने जिम्मा तिम्रै हो।

    त्यसैले तिमी याहको कुरा सुन।

    अङ्‌गाल है सत्य उनको।

    (कोरस)

    सत्यमै जिउनू।

    विश्‍वास काममा झल्काउनू।

    सत्यमा चल्दा

    मन हुन्छ खुसी;

    यही नै याहको देन हो।

  2. २. याह र उनको राज्यको लागि तिम्ले

    खर्चेको हरपल र हर कोसिस

    जाँदैन खेर, जीवन पाउँछौ सदालाई;

    पाउनेछौँ प्रशस्तै आशिष्‌।

    (कोरस)

    सत्यमै जिउनू।

    विश्‍वास काममा झल्काउनू।

    सत्यमा चल्दा

    मन हुन्छ खुसी;

    यही नै याहको देन हो।

  3. ३. याहका हामी साना केटाकेटीझैँ;

    चाहिन्छ है उनको डोऱ्‍याइ।

    हिँडौँ त्यसैले प्यारो बुबा सँगसँगै;

    अनि पाउँछौँ आशिष्‌ धेरै।

    (कोरस)

    सत्यमै जिउनू।

    विश्‍वास काममा झल्काउनू।

    सत्यमा चल्दा

    मन हुन्छ खुसी;

    यही नै याहको देन हो।