सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌

यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌
  1. १. हामी कसरी शान्ति चाहने व्यक्‍तिहरूलाई चिन्‍न सक्छौँ? (लुका १०:६)

  2. २. हामी कसरी शान्ति चाहने व्यक्‍तिहरूलाई परमेश्‍वरको मित्र बन्‍न मदत गर्न सक्छौँ? (मत्ति १०:११)

  3. ३. शान्तिका राजकुमारले हामीलाई कसरी शान्ति चाहने व्यक्‍तिहरू भेट्टाउन मदत गर्नुहुन्छ? (यसै. ९:६, ७; मत्ति २८:२०)

  4. ४. हामी शान्ति चाहने व्यक्‍तिहरू हौँ भनेर कसरी प्रमाणित गर्न सक्छौँ? (भज. ११:५; २ तिमो. २:२४; याकु. ३:१७, १८)

  5. ५. शान्ति चाहने व्यक्‍तिहरू कसरी एकअर्कालाई मदत गर्न सक्छन्‌? (२ कोरि. ६:१३)

  6. ६. हामी कसरी ‘खराबीलाई भलाइले जितिरहन’ सक्छौँ? (रोमी १२:२, ६, १०, १८)

© 2022 Watch Tower Bible and Tract Society of Pennsylvania

CA-brpgm23-NP