सीधै सामग्रीमा जाने

समाचार

 

2021-05-27

विश्‍व समाचार

२०२१ परिचालक निकायबाट अपडेट #४

परिचालक निकायका एक सदस्यले चुनौतीहरूको बाबजुद यहोवाले हामीलाई कसरी “पूरै विजयी” हुन मदत गर्नुभयो भनी बताउनुहुन्छ र प्रोत्साहनदायी अनुभवहरू बाँड्‌नुहुन्छ।

2021-04-20

विश्‍व समाचार

२०२१ परिचालक निकायबाट अपडेट #३

परिचालक निकायका एक सदस्यले यस महामारीको समयमा पनि यहोवाले हाम्रो साक्षीकार्यमा कसरी आशिष्‌ वर्षाइरहनुभएको छ भनेर अपडेट दिनुहुनेछ अनि केही अनुभव बाँड्‌नुहुनेछ।

2021-03-22

विश्‍व समाचार

२०२१ परिचालक निकायबाट अपडेट #२

परिचालक निकायका एक सदस्यले महामारीको समयमा पनि यहोवाले बेथेलमा कसरी आशिष्‌दिँदै हुनुहुन्छ भनी बताउनुहुनेछ र अनुभव बाँड्‌नुहुनेछ।

2021-02-01

विश्‍व समाचार

२०२१ परिचालक निकायबाट अपडेट #१

परिचालक निकायका एक सदस्यले महामारी छाएको अहिलेको समयमा पनि हामीले प्रचारमा हासिल गरेको केही प्रोत्साहनदायी अनुभव बाँड्‌नुहुन्छ।

2020-12-29

विश्‍व समाचार

२०२० परिचालक निकायबाट अपडेट #९

परिचालक निकायका एक सदस्यले हामी किन होसियार रहनुपर्छ अनि आफूलाई कसरी कोभिड-१९ बाट सुरक्षित राख्न सक्छौँ भनेर बताउनुहुन्छ।

2020-11-24

विश्‍व समाचार

२०२० परिचालक निकायबाट अपडेट #८

परिचालक निकायको एक सदस्यले बाइबल भविष्यवाणीहरूको पूर्तिले कसरी हामीलाई यस महामारीको दौडान मदत गर्छ भनेर बताउनुहुन्छ।

2020-10-26

विश्‍व समाचार

२०२० परिचालक निकायबाट अपडेट #७

परिचालक निकायका एक सदस्यले जवानहरूले कसरी यस महामारीले गर्दा आइपरेका चुनौतीहरूको सामना गर्न सक्छन्‌ भनेर बताउनुहुन्छ।

2020-09-07

विश्‍व समाचार

२०२० परिचालक निकायबाट अपडेट #६

अहिलेको महामारीको बाबजुद आध्यात्मिक भोजन बाँड्‌ने काम कसरी चलिरहेको छ, परिचालक निकायका एक सदस्यले बताउनुहुन्छ।

2020-07-24

विश्‍व समाचार

२०२० परिचालक निकायबाट अपडेट #५

परिचालक निकायका एक सदस्यले यस महामारीको समयमा यहोवाले कस्ता तरिकामा मायालु हेरचाह गर्नुभएको छ भनेर बताउनुहुन्छ।

2022-02-21

रूस

खेदोदेखि डराउनुपर्दैन

सन्‌ २०१९ को वार्षिक सभामा परिचालक निकायका भाइ मार्क स्यान्डर्सनले “हामी डराउनुपर्ने कुनै कारण छैन!” विषयको भाषण दिनुभयो। त्यस भाषणमा रूसमा खेदो भोगेका हाम्रा भाइबहिनीको अनुभव भएको यो भिडियो देखाइएको थियो।