ठाउँअनुसार

JW विश्‍व समाचार

नेपाली
JW विश्‍व समाचार
/assets/ct/b025754cdb/images/syn_placeholder_sqr.png

विश्‍व समाचार

 

2026-05-01

विश्‍व समाचार

२०२६ परिचालक निकायबाट अपडेट #३

यस अपडेटमा नौ वर्षअघिदेखि लगाइएको प्रतिबन्धको कारण रुसका हाम्रा भाइबहिनीले देखाइरहनुभएको सहनशीलताबारे चर्चा गर्नेछौँ। साथै यस अपडेटमा “येसुको जीवन र सेवाको कथा”-को एपिसोड ४, ५ र ६ पनि विमोचन गरिनेछ।

2026-03-20

विश्‍व समाचार

२०२६ परिचालक निकायबाट अपडेट #२

यस अपडेटमा हामी स्वास्थ्य उपचार र अप्रेसनको दौडान बिरामीको आफ्नै रगत प्रयोग गर्नेबारे हाम्रो बुझाइमा भएको छाँटकाँट थाह पाउनेछौँ।

2026-02-03

विश्‍व समाचार

२०२६ परिचालक निकायबाट अपडेट #१

यस अपडेटमा हामी सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताब प्रयोग गरेर कसरी अझ प्रभावकारी तरिकामा बाइबल अध्ययन सञ्चालन गर्न सक्छौँ भन्‍नेबारे संशोधित निर्देशन विचार गर्नेछौँ।

2025-12-22

विश्‍व समाचार

२०२५ परिचालक निकायबाट अपडेट #८

यस अपडेटमा हामी येसुको जीवन र सेवाको कथा भिडियो शृङ्‌खलाले भाइबहिनीहरूमा कस्तो प्रभाव पारिरहेको छ भनेर थाह पाउनेछौँ।

2025-11-14

विश्‍व समाचार

२०२५ परिचालक निकायबाट अपडेट #७

यस अपडेटमा हामी २०२५ सेवा वर्ष रिपोर्ट-का केही उल्लेखनीय पक्षबारे र संसारभर भइरहेको हाम्रो काममा यहोवाले दिनुभएको आशिष्‌बारे चर्चा गर्नेछौँ।

2025-09-26

विश्‍व समाचार

२०२५ परिचालक निकायबाट अपडेट #६

यस अपडेटमा हामी २०२६ को वार्षिक पद र नयाँ मौलिक गीतबारे जान्‍नेछौँ।

2025-08-22

विश्‍व समाचार

२०२५ परिचालक निकायबाट अपडेट #५

यस अपडेटमा हामी थप शिक्षा लिने कि नलिने भन्‍नेबारे बुद्धिमानी निर्णय गर्न मदत गर्ने बाइबल सिद्धान्तहरू विचार गर्नेछौँ।

2025-07-04

विश्‍व समाचार

२०२५ परिचालक निकायबाट अपडेट #४

यस अपडेटमा हामी प्रतीकहरूको प्रयोगबारे अनि चलनहरूबारे बुद्धिमानी निर्णय गर्न मदत गर्ने बाइबल सिद्धान्तहरू विचार गर्नेछौँ।

2025-05-22

विश्‍व समाचार

२०२५ परिचालक निकायबाट अपडेट #३

यस अपडेटमा हामी आगामी महिनाहरूको लागि के-कस्ता आध्यात्मिक लक्ष्यहरू राख्न सक्छौँ भनेर चर्चा गर्नेछौँ।

2025-03-21

विश्‍व समाचार

२०२५ परिचालक निकायबाट अपडेट #२

यस अपडेटमा हामी भाइबहिनीहरूलाई लेखपढ गर्न सिकाउन के गरिँदै छ भनेर हेर्नेछौँ। येसुको फिरौतीको बलिदानले गर्दा पाउने मनोशान्तिबारे पनि चर्चा गर्नेछौँ। साथै सन्‌ २०२५ को अधिवेशनमा गाइने नयाँ गीत रिलिज भएको जानकारी दिन चाहन्छौँ

2025-01-31

विश्‍व समाचार

२०२५ परिचालक निकायबाट अपडेट #१

यस अपडेटमा मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌ पुस्तिकाको “हामीले सिकाउने बाइबल सत्यहरू” भन्‍ने ‘अतिरिक्‍त लेख क’ कसरी प्रयोग गर्न सकिन्छ, थाह पाउनेछौँ। यी सत्यहरू सिक्दा हामी प्रचारकार्यमा अझ प्रभावकारी हुन सक्नेछौँ।

2024-12-29

विश्‍व समाचार

२०२४ परिचालक निकायबाट अपडेट #८

यस अपडेटमा हामी भिडियोमा देखा पर्ने भाइबहिनीहरूलाई बढ्‌तै महत्त्व नदिन बरु मायालु र आदरपूर्ण व्यवहार गर्न कस्ता कुराहरूमा ध्यान दिन सक्छौँ, चर्चा गर्नेछौँ।

2024-11-08

विश्‍व समाचार

२०२४ परिचालक निकायबाट अपडेट #७

यस अपडेटमा हामी संसारभरिका विभिन्‍न ठाउँका भाइबहिनीहरूको खबर पाउनेछौँ अनि हालै परिचालक निकायका सदस्य नियुक्‍त हुनुभएका दुई जना भाइहरू जोडि जेड्‌लि र जेकब रम्फसितको प्रोत्साहनदायी अन्तरवार्ता सुन्‍नेछौँ।

2024-09-29

विश्‍व समाचार

२०२४ परिचालक निकायबाट अपडेट #६

यस अपडेटमा बाइबल अध्ययनको प्रस्ताव राख्ने जोसलाई कायम राख्न हामी के गर्न सक्छौँ, विचार गर्नेछौँ।