सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | २ कोरिन्थी १-३

यहोवा “सबै सान्त्वनाका परमेश्‍वर” हुनुहुन्छ

यहोवा “सबै सान्त्वनाका परमेश्‍वर” हुनुहुन्छ

१:३, ४

यहोवाले हामीलाई सान्त्वना दिनुहुने एउटा माध्यम ख्रिष्टियन मण्डली हो। प्रियजनको मृत्युले गर्दा शोकमा परेकाहरूलाई हामी कसरी सान्त्वना दिन सक्छौँ?

  • तिनीहरूको कुरा ध्यान दिएर सुन्‍नुहोस्‌, बीचमा कुरा नकाट्‌नुहोस्‌

  • ‘रुनेहरूसित रुनुहोस्‌।’—रोमी १२:१५

  • प्रोत्साहनका दुई-चार शब्द लेखेर कार्ड, इमेल वा मेसेज पठाउनुहोस्‌।—w१७.०७ पृ. १५ मा भएको पेटी

  • तिनीहरूसित र तिनीहरूको लागि प्रार्थना गर्नुहोस्‌