सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ९३

देऊ न आशिष्‌ सभामा

देऊ न आशिष्‌ सभामा

(हिब्रू १०:२४, २५)

  1. १. हे उच्च याह पुकाछौँ;

    देऊ न आशिष्‌ सभामा।

    धन्यवाद सभाको लागि;

    पावन शक्‍ति पाऊँ तिम्रो।

  2. २. वचनमा डुबी हे प्रभु;

    हाम्रो भक्‍ति सुधारूँ।

    सिकाउने मन र बोली पाऊँ;

    मुटु मायाले भरूँ।

  3. ३. आशिष्‌, शान्ति अनि एकता;

    पाऊँ हे पिता सभामा।

    गरूँला बोली र कामले;

    तिम्रो नाउँको महिमा।

(भज. २२:२२; ३४:३; यसै. ५०:४ पनि हेर्नुहोस्‌)