सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ८९

सुनौँ, मानौँ र आशिष्‌ पाऔँ!

सुनौँ, मानौँ र आशिष्‌ पाऔँ!

(लुका ११:२८)

  1. १. येसुको शिक्षा जीवनको ज्योति हो!

    चम्काउँदै के हामी अघि बढ्‌छौँ?

    सुन्दा केवल आनन्द मिले पनि,

    पालन गरेमा आशिष्‌ पाउनेछौँ।

    (कोरस)

    सुनौँ, मानौँ; आशिष्‌ पाऔँ,

    याहले आज्ञा गर्दा।

    याहको कृपा र खुसी पाउनलाई;

    सुनौँ, मानौँ; आशिष्‌ पाऔँ।

  2. २. घर बलियो चट्टानमाथि बनेको!

    ढाल्दैन आँधी, हुरी, बतासले।

    जीवन सुरक्षित येशूमा चलेको;

    पोल्दैन दुःख, चिन्ता, फिक्रीले!

    (कोरस)

    सुनौँ, मानौँ; आशिष्‌ पाऔँ,

    याहले आज्ञा गर्दा।

    याहको कृपा र खुसी पाउनलाई;

    सुनौँ, मानौँ; आशिष्‌ पाऔँ।

  3. ३. ऋतु ऋतुमा फल दिन्छ है सधैँ;

    खोला छेउमा रोपेको बोटैले।

    जीवन र आशिष्‌ पाउनेछ प्रशस्तै,

    याहको ज्ञानी सन्तान बन्‍नेले।

    (कोरस)

    सुनौँ, मानौँ; आशिष्‌ पाऔँ,

    याहले आज्ञा गर्दा।

    याहको कृपा र खुसी पाउनलाई;

    सुनौँ, मानौँ; आशिष्‌ पाऔँ।