सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परिचय

परिचय
  • के तपाईँले मृत्युले गर्दा आफ्नो प्रियजन गुमाउनुभएको छ?

  • के तपाईँ अझै पनि शोक गर्दै हुनुहुन्छ?

  • के तपाईँलाई शोक सहन मदत चाहिएको छ?

  • मरिसकेका व्यक्‍तिहरूको लागि के कुनै आशा छ?

  • छ भने कस्तो आशा छ?

  • त्यो आशा साकार हुनेछ भनेर किन पक्का हुन सकिन्छ?

यस पुस्तिकाले बाइबलबाट यस्ता प्रश्‍नहरूको सान्त्वनादायी जवाफ दिन्छ। हामी तपाईँलाई यो पुस्तिका पढ्‌न आग्रह गर्छौँ।