सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | उत्पत्ति १२-१४

तपाईँलाई पनि असर गर्ने एउटा करार

तपाईँलाई पनि असर गर्ने एउटा करार

१२:१-३; १३:१४-१७

  • यहोवाले अब्राहामसित गर्नुभएको करारले स्वर्गीय राज्यको लागि कानुनी आधार बसाल्यो

  • कनानतर्फ यात्रा गर्ने क्रममा ईसापूर्व १९४३ मा अब्राहामले युफ्रेटिस नदी तरेपछि यो करार लागू भएको हुनुपर्छ

  • मसीही राज्यले परमेश्‍वरका सबै शत्रुलाई नाश गरेर पृथ्वीका सबै मानिसलाई आशिष्‌ नदिएसम्म यो करार कायम रहिरहनेछ

अब्राहामले बलियो विश्‍वास देखाएकोले यहोवाले तिनलाई आशिष्‌ दिनुभयो। यहोवाका प्रतिज्ञाहरूमा भरोसा गरेको देखायौँ भने उहाँले हामीलाई अब्राहामसित गर्नुभएको करारको आधारमा कस्ता आशिष्‌हरू दिनुहुनेछ?