सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने


के सधैँभरि जीवनको आनन्द उठाउन सम्भव छ?

के सधैँभरि जीवनको आनन्द उठाउन सम्भव छ?

तपाईँ के भन्‍नुहुन्छ? . . .

  • छ।

  • छैन।

  • हुन सक्छ।

बाइबलले के भन्छ?

“धर्मीहरूले पृथ्वी अधिकार गर्नेछन्‌ र तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्‌।”​भजन ३७:२९.

यो कुरा थाह पाउँदा तपाईँलाई कस्तो फाइदा हुन्छ?

परिवार र साथीभाइसित शान्तिमय र उज्ज्वल भविष्यको आनन्द उठाउन सक्नुहुनेछ।​यर्मिया २९:११.

केही समयको लागि मात्र होइन तर सधैँभरि जीवनको आनन्द उठाउन सक्नुहुनेछ।​भजन २२:२६.

के हामी बाइबलका प्रतिज्ञाहरूमा विश्‍वास गर्न सक्छौँ?

अवश्‍य! यसको कारण थाह पाउन यस पुस्तिकाका तीन वटा पाठमा भएको प्रमाण केलाउनुहोस्‌। ती पाठहरू हुन्‌: