ब्यूँझनुहोस्! सङ्ख्या १ २०१८ | आनन्दतर्फ लैजाने बाटो
आनन्दित जीवन बिताउन हामी भरपर्दो सुझाव कहाँ पाउन सक्छौँ?
बाइबल भन्छ: “तिनीहरू धन्यका हुन्, जसको चाल निर्दोष छ।”—भजन ११९:१.
यी सात लेखमा समय सुहाउँदो र भरपर्दो सिद्धान्तहरूबारे छलफल गरिएको छ। यी सिद्धान्तहरूले आनन्दित हुन ठूलो योगदान पुऱ्याउँछ।
आनन्दतर्फ लैजाने बाटो
बाटोको खोजी
के तपाईँ आफूलाई आनन्दित व्यक्ति ठान्नुहुन्छ? आनन्दित बनाउने कुरा के हो?
आनन्दतर्फ लैजाने बाटो
सन्तुष्टि र उदारता
मानिसहरूले आनन्दलाई भौतिक सम्पत्तिको आधारमा मापन गर्छन्। तर के पैसा र सरसम्पत्तिले चिरस्थायी वा साँचो आनन्द दिन सक्छ? अनुसन्धानहरूले के देखाउँछ?
आनन्दतर्फ लैजाने बाटो
शारीरिक स्वास्थ्य र सहनशीलता
हाम्रो स्वास्थ्य बिग्रँदै गयो भने के हामी निराशामा डुब्नुपर्छ?
आनन्दतर्फ लैजाने बाटो
क्षमा
जीवन रिस र द्वेषपूर्ण भावनाले भरिएको छ भने कोही पनि खुसी वा स्वस्थ हुन सक्दैन।
आनन्दतर्फ लैजाने बाटो
उद्देश्यपूर्ण जीवन
जीवनका महत्त्वपूर्ण प्रश्नहरूको जवाफ पाउँदा आनन्दित हुन सकिन्छ।
आनन्दतर्फ लैजाने बाटो
आशा
आफ्नो र आफूले माया गरेकाहरूको भविष्य कस्तो होला भनी थाह नपाउँदा थुप्रै मानिस आनन्दित हुन सक्दैनन्।
आनन्दतर्फ लैजाने बाटो
अझै बुझ्नुहोस्
मानिस आनन्दित हुनु वा नहुनुको पछाडि थुप्रै कारण हुन सक्छन्। जीवनको विभिन्न क्षेत्रहरूमा आइपर्ने चुनौतीहरूसित सम्बन्धित जानकारी भएको निश्शुल्क स्रोतबारे जान्नुहोस्।