सरकारी अधिकारीहरूका लागि जानकारी

यस खण्डमा यहोवाका साक्षीहरूबारे सरकारी अधिकारीहरूका लागि जानकारीहरू उपलब्ध छन्‌।

संसारभरिका सङ्‌घसंस्थाहरूका लागि जानकारीमूलक पुस्तिकाहरू

यी पुस्तिकाहरू सरकारी अधिकारीहरू, मानव अधिकार सङ्‌घसंस्थाहरू र कानुनी निकायहरूलाई संसारभरिका यहोवाका साक्षीहरूको उपासनासम्बन्धी मुख्य विषयहरूमा जानकारी दिन तयार पारिएका हुन्‌।