प्रहरीधरहरा—अध्ययन संस्करण नोभेम्बर २०१७

यस अङ्‌कमा डिसेम्बर २५, २०१७ देखि जनवरी २८, २०१८ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

हर्षोल्लासका साथ गाउनुहोस्‌!

मण्डलीमा अरूसित मिलेर राज्यगीत गाउन लाज वा अप्ठ्यारो लाग्छ भने त्यस्तो भावना हटाएर यहोवाको स्तुतिगान गाउन तपाईं के गर्न सक्नुहुन्छ?

के तपाईं यहोवामा शरण लिंदै हुनुहुन्छ?

पुरातन इस्राएलमा गरिएको शरण-नगरहरूको प्रबन्धबाट हामी यहोवाले दिनुहुने क्षमाबारे सिक्न सक्छौं।

यहोवाको न्याय र कृपा अनुकरण गर्नुहोस्‌

शरण-नगरहरूको प्रबन्धले यहोवाको कृपा कसरी देखाउँछ? जीवनप्रति यहोवाको दृष्टिकोणबारे हामी के सिक्न सक्छौं? उहाँले सही न्याय गर्नुहुन्छ भनेर कसरी देखिन्छ?

“उदार मानिसले आफै पनि आशिष्‌ पाउनेछ”

राज्यको सुसमाचार सुनाउने कामलाई सघाउन हामी आफ्नो समय, शक्‍ति अनि अरू स्रोतसाधन प्रयोग गर्न सक्छौं।

सांसारिक सोचाइलाई तिरस्कार गर्नुहोस्‌

हामीले लोकप्रिय सांसारिक सोचाइहरूलाई तिरस्कार गर्नुपर्छ। त्यस्ता सोचाइका ५ वटा उदाहरण विचार गर्नुहोस्‌।

तपाईंले पाउनुपर्ने इनाम कुनै कुराले खोस्न नपाओस्‌

पावलले सङ्‌गी ख्रीष्टियनहरूलाई उनीहरूको सुन्दर आशाबारे सम्झना गराएपछि केही मायालु चेतावनी दिए।

आफ्नो नयाँ मण्डलीसित कसरी घुलमिल हुन सक्नुहुन्छ?

नयाँ मण्डलीमा सर्नुपर्दा तपाईंलाई डर लाग्न सक्छ। त्यहाँ घुलमिल हुन तपाईं के गर्न सक्नुहुन्छ?