एपिसोड २: “यिनी मेरो प्यारो छोरा हुन्”
येसुले पृथ्वीमा मसीहको भूमिका निभाउन थाल्नुहुन्छ। यो भिडियो लुका ३:१, २; युहन्ना १:६-८; मत्ति ३:१-१२; लुका ३:३-१८; मर्कुस १:१-८; मत्ति ३:१३-१७; मर्कुस १:९-११; लुका ३:२१, २२; मर्कुस १:१२, १३; मत्ति ४:१; लुका ४:१, २; लुका ३:२३-३८; मत्ति १:१-१७; मत्ति ४:२-११; लुका ४:३-१३; युहन्ना १:१९-५१ र युहन्ना २:१-२५ मा आधारित छ।

