सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सेप्टेम्बर १०-१६ को हप्ताको तालिका

युहन्‍ना ३-४

सेप्टेम्बर १०-१६ को हप्ताको तालिका
  • गीत ५७ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • येसुले सामरी स्त्रीलाई साक्षी दिनुभयो”: (१० मि.)

    • युह ४:६, ७—थकित हुनुभए तापनि येसु सामरी स्त्रीसित कुरा गर्न अघि सर्नुभयो (“थाक्नुभएकोnwtsty-E युह ४:६ को अध्ययन नोट)

    • युह ४:२१-२४—त्यस स्त्रीसितको अनौपचारिक कुराकानीले गर्दा धेरैले साक्षी पाउन सके

    • युह ४:३९-४१—येसुले गर्नुभएको यस्तो प्रयासको नतिजास्वरूप थुप्रै सामरीहरूले उहाँमाथि विश्‍वास गरे

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • युह ३:२९—हामीले यस पदलाई कसरी बुझ्नुपर्छ? (“दुलहाको साथीnwtsty-E अध्ययन नोट)

    • युह ४:१०—येसुले बताउनुभएको “जीवन दिने पानी”-लाई सामरी स्त्रीले कसरी बुझेकी हुन सक्छिन्‌ तर येसु वास्तवमा केबारे बताउँदै हुनुहुन्थ्यो? (“जीवन दिने पानीnwtsty-E अध्ययन नोट)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) युह ४:१-१५

प्रचार गर्ने सीप तिखारौँ

ख्रिष्टियन जीवन