सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नमुना प्रस्तुति

नमुना प्रस्तुति

प्रहरीधरहरा

प्रश्न: तपाईंको विचारमा परमेश्वरले हामीलाई दिनुभएको सबैभन्दा ठूलो उपहार के हो?

बाइबल पद: यूह ३:१६

अन्तमा: यस अङ्‌कको प्रहरीधरहरा-मा परमेश्वरले येशूलाई आफ्नो जीवन बलिदान दिन किन पृथ्वीमा पठाउनुभयो अनि उहाँले दिनुभएको उपहारको लागि हामी कसरी कृतज्ञता देखाउन सक्छौं त्यसबारे बताइएको छ।

परमेश्वरको राज्य के हो?

प्रश्न: [पर्चाको अगाडिको पृष्ठ देखाउनुहोस्।] तपाईं के भन्नुहुन्छ? परमेश्वरको राज्य के हो? कथा? स्वर्गीय सरकार? वा अरू केही?

बाइबल पद: दा २:४४; यशै ९:६

अन्तमा: परमेश्वरको राज्यले तपाईंको लागि कस्तो अर्थ राख्छ यो पर्चामा बताइएको छ।

स्मरणार्थको निम्तो

अन्तमा: हामी मानिसहरूलाई एउटा महत्त्वपूर्ण कार्यक्रमको निम्तो दिंदै छौं। [निम्तो पर्ची दिनुहोस्।] अप्रिल ११ को दिन संसारभरि लाखौं मानिसहरू येशूको मृत्युको सम्झना गर्ने कार्यक्रममा भेला हुनेछन्‌। त्यस दिन उहाँको मृत्युले हामी सबैलाई कस्तो फाइदा पुऱ्याउँछ त्यसबारे बाइबल आधारित प्रवचन पनि हुनेछ। समय र स्थान यो पर्चीमा दिइएको छ। तपाईंलाई हार्दिक स्वागत छ।

मेरो प्रस्तुति

नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्।